News Griha :: न्यूजगृह
कञ्चनपुरमा भारी वर्षा
कञ्चनपुरमा भारी वर्षा जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले कञ्चनपुरमा अति भारी वर्षा भएको जनाएको छ ।
चितवन प्रशासनको एक्सनपछि रास्वपाले भन्यो— स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनू
चितवन प्रशासनको एक्सनपछि रास्वपाले भन्यो— स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।
स्थायी गर्न माग गदै शिक्षकहरूले बुझाए मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई ध्यानाकर्षण पत्र
स्थायी गर्न माग गदै शिक्षकहरूले बुझाए मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई ध्यानाकर्षण पत्र ‘टेक्निकल टिचर्स एशोसिएशन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ ।
चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक
चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । 
भारी वर्षापछिको बाढीमा परी ३८ जनाको मृत्यु
भारी वर्षापछिको बाढीमा परी ३८ जनाको मृत्यु भारी वर्षाका कारण चीनको बेइजिङमा ३३ जनाको मृत्यु भएको छ । उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ ।
महात्मा गान्धीका पनाति पक्राउ
महात्मा गान्धीका पनाति पक्राउ महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता यस्ता निर्णयहरू 
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता यस्ता निर्णयहरू  सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले उक्त जानकारी दिएकी हुन् ।
१४० वर्षपछिको ठूलो बाढीले चीनमा पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु
१४० वर्षपछिको ठूलो बाढीले चीनमा पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो । 
ब्युँतिदै जिल्ला शिक्षा कार्यालय
ब्युँतिदै जिल्ला शिक्षा कार्यालय सरकारले संसदमा टेबुल गर्न लागेको शिक्षा विधेयक प्रमाणीकरणपछि जिल्ला शिक्षा कार्यालय ब्युँतिने भएको छ । उक्त विधेयकमा जिल्लामा जिल्ला शिक्षा कार्यालय सम्बन्धी व्यवस्था गरिएको छ । ‘एक जिल्लामा जिल्ला शिक्षा कार्यालय रहनेछ,’ शिक्षा विधेयकमा भनिएको छ ।
पहिरोमा मृत्यु भएका बुवा-छोरीको शव अस्पताल ल्याइयो, तीन जनाको शव खाेजी जारी
पहिरोमा मृत्यु भएका बुवा-छोरीको शव अस्पताल ल्याइयो, तीन जनाको शव खाेजी जारी पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरूको शव सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको हो । सोही पहिरोमा परेर अझै तीन जना बेपत्ता रहेका छन् । 
निजी विद्यालय सञ्चालकहरूले बुझाए स्थानीय तहमा ज्ञापनपत्र 
निजी विद्यालय सञ्चालकहरूले बुझाए स्थानीय तहमा ज्ञापनपत्र  निजी शैक्षिक संस्थाका छाता संगठनले बुधबार देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाएका छन् ।
पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द
पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द बुधबार दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ ।
Weather Update