भ्रष्टाचारको आरोपमा जेल पुगेका पूर्वप्रधानमन्त्री खानले भने : मलाई मुक्त गर्नोस्बिहीबार, साउन २५, २०८०

राजनीतिक नेतृत्वको गलत मनसायले निर्माण व्यवसायी समस्यामा परे : अध्यक्ष सिंह बिहीबार, साउन २५, २०८० उनीहरूले नेपाल निर्माण व्यवसायी महासंघको कार्यालयमा भेला भई संसद भवनअगाडि पुगेर कोणसभा गर्दै माइतीघरसम्म धर्ना दिएका थिए । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन माग गरेका छन् ।

ट्याक्सी चालक आन्दोलित बिहीबार, साउन २५, २०८० ‘निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेको छ । त्यो यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरित छ । त्यो विपरित कार्य गर्न पाइँदैन । हामीले पटकपटक ज्ञापन पत्र बुझायौँ । तर कार्यान्वयन गर्छौँ गर्नुभयो, तर कार्यान्वयन भएन । यो सरासर कानून अनुसार गलत छ । हाम्रा माग...

भैँसे–भीमफेदी सडक पुनः सञ्चालन बिहीबार, साउन २५, २०८० गए राति वर्षासँगै खसेको पहिरोले अवरुद्ध उक्त सडक खण्डमा बिहीबार बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल बिहीबार, साउन २५, २०८० दिगो विकास तथा सुशासन समितिमा समितिको आ.व. २०८०/०८१ को कार्य योजनाको सम्बन्धमा, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

तलब माग गर्दै ईसीडी शिक्षकले सुरु गरे धर्ना बिहीबार, साउन २५, २०८० कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले दश महिनादेखि तलब नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् ।

पाकिस्तानका राष्ट्रपति आरिफद्वारा राष्ट्रिय सभा भंग बिहीबार, साउन २५, २०८० पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले बुधबार राष्ट्रिय सभा भंग गरेका छन् । वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै आगामी आमनिर्वाचनका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री शेहबाज सरिफको सल्लाहमा राष्ट्रपति अल्वीले राष्ट्रिय सभा भंग गरेका हुन् ।

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या बिहीबार, साउन २५, २०८० इक्वेडरको आसन्न राष्ट्रपतीय चुनावका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ ।

छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस बिहीबार, साउन २५, २०८० मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् । हाल क्याम्पसमा अध्ययनरत विद्यार्थीको सङ्ख्या एक हजार ६ सयभन्दा बढी छ । जसमा एक हजार ५४ स्नातक र स्नातकोत्तर तहका छन् । कक्षा ११ मा विद्यार्थी भर्ना भइरहेकाले सङ्ख्या थपिँदै गएको छ ।

हरियो तरकारीको मूल्य उच्च, कति पुग्यो एक किलो गोलभेँडाको मूल्य ? बिहीबार, साउन २५, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज मकैबोडीसहित हरियो तरकारीको मूल्य वृद्धि भएको छ ।

लोकसेवा आयोगले सार्वजनिक गर्यो नतिजा बिहीबार, साउन २५, २०८० मधेस लोकसेवा आयोगले विभिन्न मितिमा सञ्चालित लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

दूरसञ्चारले निकाल्यो रोयल्टी नतिर्ने सेवा प्रदायकको नाममा सार्वजनिक सूचना बिहीबार, साउन २५, २०८० नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम जम्मा नगर्ने ४७ सेवा प्रदायकको नाममा सूचना प्रकाशित गरेको छ ।

स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो, भदौ मसान्तसम्ममा फाराम बुझाउनुपर्ने बिहीबार, साउन २५, २०८० त्रिभुवन विश्व विद्यालयले स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुला गरेको छ ।









