News Griha :: न्यूजगृह
सुन प्रकरणमा बोल्नेको मुख बन्द गराउन सुनिल शर्मालाई पक्राउ गरियो : केपी ओली 
सुन प्रकरणमा बोल्नेको मुख बन्द गराउन सुनिल शर्मालाई पक्राउ गरियो : केपी ओली  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा आवाज उठाएकै कारणले सांसद सुनिल शर्मालाई सरकारले पक्राउ गरेको दाबी गरेका छन् ।
सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्नू : अदालत
सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्नू : अदालत शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
प्रधानाध्यापकबारे विद्यालय व्यवस्थापन समिति महासंघले के भन्यो ?
प्रधानाध्यापकबारे विद्यालय व्यवस्थापन समिति महासंघले के भन्यो ? सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले वडा अध्यक्ष वा वडा सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नहुने बताएको छ ।
प्रधानमन्त्रीले भने— शिक्षा ऐन सच्याउनै पर्ने भयो
प्रधानमन्त्रीले भने— शिक्षा ऐन सच्याउनै पर्ने भयो नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयक (शिक्षा ऐन बन्ने प्रक्रियामा) सच्याएर मात्र संघीय संसद्मा पेस गर्ने बताएका छन् ।
शिक्षक महासंघको आन्दोलन : कहिले के गर्ने ? [सूचीसहित]
शिक्षक महासंघको आन्दोलन : कहिले के गर्ने ? [सूचीसहित] नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 
रुसद्वारा ५० वर्षपछि पहिलो चन्द्रमा स्टेशनतर्फ खोजी यात्रा
रुसद्वारा ५० वर्षपछि पहिलो चन्द्रमा स्टेशनतर्फ खोजी यात्रा रिटर्न क्याप्सुल नभएको स्टेशनलाई रुसको सुदूर पूर्वको अमुर ओब्लास्टको भोस्टोचनी कोस्मोड्रोमबाट फ्रेगेट अपर स्टेजको साथ सोयुज-२.१ बी रकेटले प्रक्षेपण गरेको थियो ।
निजी विद्यालय सञ्चालकको सबै आन्दोलन स्थगित
निजी विद्यालय सञ्चालकको सबै आन्दोलन स्थगित शुक्रबार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने  प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको बताएका हुन् । मन्त्री परिषद्बाट पारित शिक्षा विधेयक–२०८० विरुद्ध विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने प्रतिबद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।
कपनमा विवाद : सही र गलत छुट्याउन नसक्ने मेयरले राजीनामा दिनु पर्ने माग
कपनमा विवाद : सही र गलत छुट्याउन नसक्ने मेयरले राजीनामा दिनु पर्ने माग धरमरमा परेर बस्नुभन्दा स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्नु नै उचित हुने स्थानीयबासीको माग रहेको छ । ‘यो हिजो हालेको ढल निकाल्ने, दुई साइटबाट बाटो बनाएर खोलाको मापदण्ड कति छ, त्योअनुसार बनाएर जाउ त्यो मैले बुझेको छु, मेरो आलोचना एमाले हो चाहे उपमेयर होस चाहे मेयर, सहीलाई सही गलतलाई गलत भन्न...
डेंगु संक्रमणबाट हेटौँडामा एक जनाको मृत्यु
डेंगु संक्रमणबाट हेटौँडामा एक जनाको मृत्यु डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।
शिक्षा ऐन : विद्यालय कर्मचारी परिषद्ले सुरु गर्‍यो दबाब अभियान
शिक्षा ऐन : विद्यालय कर्मचारी परिषद्ले सुरु गर्‍यो दबाब अभियान विद्यालय कर्मचारीका माग समावेश गर्दै तत्काल संघीय शिक्षा ऐन जारी गर्न नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले दबाब अभियान सुरु गरेको छ ।
राष्ट्रपति पौडेलले किन बोलाए सभामुख घिमिरेलाई शीतल निवास ?
राष्ट्रपति पौडेलले किन बोलाए सभामुख घिमिरेलाई शीतल निवास ? राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् ।
अदालतको सेवालाई चुस्तदुरुस्त बनाउन कामु प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन
अदालतको सेवालाई चुस्तदुरुस्त बनाउन कामु प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्तदुरुस्त एवम् सेवाग्राही मैत्री बनाउन निर्देशन दिएका छन् ।
Weather Update