
ज्येष्ठ नागरिकका हक कार्यान्वयनका लागि ज्ञापनपत्र शनिबार, साउन २७, २०८० सम्पत्ति, जायजेथा सम्बन्धी झैझगडा, परिवारका सदस्य वा नजिकका नातेदारले दुःख दिएमा ज्येष्ठ नागरिकका पक्षमा निःशुल्क कानुनी संरक्षणको व्यवस्था गर्नुपर्ने, अशक्त तथा असहाय ज्येष्ठ नागरिक यदि हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रमा संरक्षण लिएका, स्याहारसुसार तथा उपचार गरिएका अवस्थामा निजको शेषपछि निजका नाममा रहेको चल, अचल सम्पत्ति हेरचाह केन्द्र वा दिवा...

महिलाको नाममा जग्गा पास गर्ने बढे शनिबार, साउन २७, २०८० गत आवमा कूल दुई हजार ८८४ वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार ६२८ पास भएको कार्यालयले जनाएको छ । गत आवमा जग्गा रजिष्ट्रेसन पास वापत २४ लाख ८४ हजार ६०२ राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । महिला, दलित तथा...

फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ शनिबार, साउन २७, २०८० जसअनुसार नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा १० रुपैयाँले घटेको छ । गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय २ रुपैयाँले बढेर आज प्रतिकेजी ५६ रुपैयाँ र...

पाँच दिनका लागि बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्णरुपमा बन्द शनिबार, साउन २७, २०८० म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।

कक्षा १२ को नतिजा अर्को साता आउने शनिबार, साउन २७, २०८० यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ ।
लापसे गरी सवारी चलाउने ३ जना पक्राउ शनिबार, साउन २७, २०८० नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३-००१ च ०७८० नम्बरको पिकअप चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-६ का २६ वर्षीय सदाम मिया अन्सारी, ना ६ ख ९६ ०१ नम्बरको बस चालक तनहुँको भानु नगरपालिका-५ का ३८ वर्षीय सुरेन्द्र लामा र ना ४ ख ८२ २१ नम्बरको ट्रक चालक नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ का २८...

काठमाडौंसहित धेरै स्थानमा भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह शनिबार, साउन २७, २०८० यसका साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा अहिले वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा...

अन्तर्राष्ट्रिय युवा दिवस आज, योजना कार्यान्वयनमा समस्या शनिबार, साउन २७, २०८० नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्सेनी विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरू बताउँछन् ।

खुला प्रतिस्पर्धाबाट प्रअ छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको सहभागिता हुनुपर्छ : महासंघ शुक्रबार, साउन २६, २०८० सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले खुला प्रतिस्पर्धाबाट प्रअ छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको सहभागिता हुनुपर्ने बताएको छ ।

प्रधानमन्त्री दाहाल चितवनमा शुक्रबार, साउन २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवन आएका छन् । प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन आइपुगेका हुन् ।

विद्यालयमा शैक्षिक सुधारका योजना बनाउँदै स्थानीय तह शुक्रबार, साउन २६, २०८० मालारानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका प्रधानाध्यापक, पालिकाका कर्मचारी एवम् जनप्रतिनिधिबीच अन्तरसंवाद गरिएको छ ।

लडाकु शिविर भ्रष्टाचारको पनि छानबिन गर्नुपर्छ : बाबुराम भट्टराई शुक्रबार, साउन २६, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले तत्कालीन नेकपा माओवादी लडाकु शिविरमा भएको अनियमितताबारे पनि छानबिन हुनुपर्ने बताएका छन् ।









