News Griha :: न्यूजगृह
नालामा बेपत्ता भएका युवकको खोजी जारी

बाँके— जिल्लाको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका किशोरको खोजी कार्य जारी रहेको छ ।

बेपत्ता हुनेमा खजुरा–६ सिमलघारीका १५ वर्षीय विकास सुनार रहेका छन् । बेपत्ता भएका उनको खोजी गर्नका लागि सशस्त्र प्रहरी बल र स्थानीयबासीले खटिएका छन् ।

केही दिनदेखि भएको अविरल वर्षाका कारण नामा डुबेर सुनर बेपत्ता भएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:३६
Weather Update