६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामदशनिबार, भदौ २, २०८०

एमाले नेता नेम्वाङले भने : संसद् अवरोध संविधानसम्मत छैन शनिबार, भदौ २, २०८० मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने किन गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएपछि संघीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् ।

पेट्रोलियम पदार्थको ढुवानी सहज बनाइने छ : मन्त्री रिजाल शनिबार, भदौ २, २०८० निगमको वीरगन्ज शाखाबाट पेट्रोलियम पदार्थको बिलिङ हुँदै आएकामा २०७७ माघदेखि बन्द भएको थियो । अहिले तत्कालका लागि वीरगञ्ज शाखाबाट डिजेलको बिलिङ गरिने र पेट्रोल तथा मट्टीतेलको प्रादेशिक कार्यालय अमलेखगञ्जबाटै हुने व्यवस्था मिलाइएको निगमको वीरगन्ज शाखाका प्रमुख मनोज कुमारले जानकारी दिए ।

आगामी चुनावपछि रास्वपाको सरकार बन्छ : तोसिमा कार्की शनिबार, भदौ २, २०८० ललितपुरमा आयोजित कार्यक्रममा सांसद कार्कीले युवाहरूलाई देशभित्रै राख्न आवश्यक भएको भन्दै त्यसका लागि राज्यले वातावरण सिर्जना गर्नु पर्ने बताइन् । यस्तै, उनले विज्ञ मानिसको अभावका कारण नै देश यो अवस्थामा पुगेको भन्दै अबको राजनीति विज्ञहरूले गर्ने राजनीति हुनु पर्ने बताइन् ।

विवादका बीच प्रदीप गिरिको अस्तु विसर्जन गर्न काशी लगियो शनिबार, भदौ २, २०८० कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ । काठमाडौंदेखि काशीसम्मको यात्रा टोलीलाई कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमका बीच बिदाइ गरे ।

काठमाडौं वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी शनिबार, भदौ २, २०८० प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरूलाई चित्रण गर्ने खालका ६० भन्दा बढी तस्बिरहरू समावेश गरिएका छन् । बालबालिकाहरूमा खुसीयाली ल्याउन प्रर्दशनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

संसदमा उठेका विषय सरकारले नजरअन्दाज गर्न मिल्दैन : सचेतक बर्तौला शनिबार, भदौ २, २०८० प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनु पर्ने तर सरकार संविधान र संसदीय मूल्य मान्यताविपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उनको भनाइ थियो ।

पहिरोले अवरुद्ध चामे सडक पुनः सञ्चालन शनिबार, भदौ २, २०८० चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने, ‘केही दिनअघिको वर्षाका कारण पहिरो आएको थियो, ढुंगा माटो हटाएर सडक पुनः सञ्चालनमा ल्याएका छौँ ।’

जनमत पार्टीमा प्रदेश सभा सदस्यको मूल्यांकन जारी शनिबार, भदौ २, २०८० जनमत पार्टीबाट निर्वाचित १६ प्रदेश सभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्यांकन भइरहेको पार्टीका सचिव विपी साहले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेश सभा सदस्यको क्षेत्रमा शनिबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

चीनको प्राकृतिक ग्यास उत्पादन ७.६ प्रतिशतले बढ्यो शनिबार, भदौ २, २०८० ब्युरोका अनुसार देशले गत महिना एक करोड ३१ लाख टन प्राकृतिक ग्यास आयात गरेको थियो । जनवरीदेखि जुलाईसम्म चीनको प्राकृतिक ग्यास उत्पादन वार्षिक रूपमा ५.७ प्रतिशतले बढेर १३४ अर्ब घनमिटर पुगेको छ ।

गोर्खा वारियरमा हाम्रो कथा देखाइएको छ : प्रधानसेनापति शर्मा शनिबार, भदौ २, २०८० उनले यस्ता चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक मिलन चाम्सलगायतका निर्माण समूहलाई आग्रह गरे । चलचित्र हेरेपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पर्दामा राम्रो कथा हेर्न पाएको प्रतिक्रिया दिए ।

दुई सातादेखि अवरुद्ध हवाई उडान पुनः सञ्चालन शनिबार, भदौ २, २०८० चौतर्फी आलोचनापछि प्राधिकरणले बिहीबारबाट मौसम अनुकूल भए सुदूर र कर्णलीका विमानस्थलमा १२ः३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण कोल्टीका प्रमुख बुढाले बताएका हुन् ।

श्रीमतीसँग माफी माग्दै वडाध्यक्षले गरे आत्महत्या शनिबार, भदौ २, २०८० ‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिताः साथ निभाउन सकेन, मलाई माफ गरे, घर परिवार, साथीभाइ शुभचिन्तक सबैसँग माफी चाहन्छु, अलबिदा,’ उनले लेखेका छन् ।









