News Griha :: न्यूजगृह
पर्साका तत्कालीन ५ मालपोत अधिकृतसहित १० जनाविरुद्ध राजश्व हिनामिना आरोपमा भ्रष्टाचार मुद्दा
पर्साका तत्कालीन ५ मालपोत अधिकृतसहित १० जनाविरुद्ध राजश्व हिनामिना आरोपमा भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च
आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री तथा मृतकका परिवारलाई  किरियाखर्च उपलब्ध गराइएको हो । आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए ।
कार्यालयभित्रै इन्स्पेक्टरले कुटे सेवाग्राही
कार्यालयभित्रै इन्स्पेक्टरले कुटे सेवाग्राही प्रहरी कार्यालयभित्र प्रहरीबाटै सेवाग्राही कुटिएका छन् । प्रहरी प्रभाग गोङ्गबुमा बानियाँटारका कर्णबहादुर अधिकारीमाथि गत बिहीबार कुटपिट भएको हो । प्रभाग प्रमुख इन्स्पेक्टर दिनेश गुरुङले कुटपिट गरेको भन्दै अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् ।
बेपत्ता नारूदेवी मृत फेला, हत्याको आशंका
बेपत्ता नारूदेवी मृत फेला, हत्याको आशंका कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका— ७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ ।
त्रिवि उपकुलपतिको जिम्मेवारी भुसाललाई
त्रिवि उपकुलपतिको जिम्मेवारी भुसाललाई भुसाल त्रिविका शिक्षाध्यक्ष हुन् । उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि कात्तिक १६ गते सकिएको थियो । विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको हो।
जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु
जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एकजना छन् । उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क बिक र ३६ वर्षीय अनिल बिक छन् । उनीहरूको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो ।
दर्ता नभएका फोन आजदेखि नचल्ने
दर्ता नभएका फोन आजदेखि नचल्ने यो प्रणाली लागू भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन् । उनका अनुसार एमडीएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन । ती फोनहरू ब्लक हुनेछन् ।
वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । 
सद्भाव बिगार्ने सामग्री हटाउन सरकारले टिकटकसँग माग्यो सहयोग
सद्भाव बिगार्ने सामग्री हटाउन सरकारले टिकटकसँग माग्यो सहयोग सरकारले चर्चित भिडिओ सेयरिङ एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग छलफल गरेको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ । टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ...
विदेश पठाउने प्रलोभन दिएर नक्कली कागजात बनाउने १० जना पक्राउ 
विदेश पठाउने प्रलोभन दिएर नक्कली कागजात बनाउने १० जना पक्राउ  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाउन संलग्न गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो । 
इजरायलमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो
इजरायलमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो गएराति डोटीका पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए ।  बेपत्ता विपिन जोशीको उद्धारका लागि पहल भइरहेको उनले बताए ।  दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको...
भूकम्पमा घाइते भएकी सशीलाको ३३ घन्टापछि उद्धार
भूकम्पमा घाइते भएकी सशीलाको ३३ घन्टापछि उद्धार भूकम्पमा आफ्नै घरले थिचेर दुवै खुट्टा नचल्ने भएकी जाजरकोटको छेडागाड–७ कि सशीला रोकायको ३३ घन्टापछि उद्धार भएको छ ।उनी शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा केन्द्र गरी गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा घरभित्र थिचिएकी थिइन् । 
Weather Update