करेन्ट लागेर दुई जनाको मृत्युमंगलबार, कात्तिक २१, २०८०

जाजरकोट भूकम्प : एकै दिन ५७ वटा परकम्प मंगलबार, कात्तिक २१, २०८० गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा लगातार परकम्पहरू गइरहेका छन् । पछिल्लो एक दिनमा मात्र त्यहाँ थप ५७ वटा सानाठूला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

आचार संहिता उलङ्घन गरेका पत्रकारलाई सम्झाउँदै प्रेस काउन्सिल मंगलबार, कात्तिक २१, २०८० सरकारी कार्यालय रेल विभागमा रिपोर्टिङ गर्ने क्रममा स्पेस फोके टीभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

गोली लोड भएको पेस्तोलसहित तीन जना पक्राउ मंगलबार, कात्तिक २१, २०८० सशस्त्र प्रहरीले सिरहाको लहानबाट अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार एउटा ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

दोस्रोपटक भूकम्प : आठबीसकोटमा चारजना घाइते मंगलबार, कात्तिक २१, २०८० भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन् । सोमबार पनि जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् ।

भूकम्प अपडेट : जाजरकोटमा परकम्पको संख्या ३९७ पुग्यो मंगलबार, कात्तिक २१, २०८० 'रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको परकम्प जानेक्रम रोकिएको छैन । त्यसयता रामीडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ,' राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भन्यो, 'शुक्रबार राति ११:४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ ।'

प्रहरी पनि कांग्रेस, एमाले र माओवादीका मात्रै रहेछन् : व्यवसायी दुर्गा प्रसाईँ सोमबार, कात्तिक २०, २०८० व्यवसायी दुर्गा प्रसाईँले यो देशको प्रहरी पनि राजनीतिक कार्यकर्ता जस्तै रहेको आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी ओलीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बोलाएर जवाफ मागेपछि उनले प्रहरी पनि राजनीतिक कार्यकर्ता बनेको आरोप लगाएका हुन् ।

गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन सोमबार, कात्तिक २०, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ– औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।

सोमबारको भूकम्पले जाजरकोटमा सडक अवरूद्ध सोमबार, कात्तिक २०, २०८० सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । यस्तै, भूकम्प आएपछि घरबाट हाम फाल्दा भेरी नगरपालिका-१ रावत गाउँमा एक जना घाइते भएका छन् । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

भिजिट भिसामा विदेश पठाउने भन्दै नक्कली कागजात बनाउने थप ४ जना पक्राउ सोमबार, कात्तिक २०, २०८० कात्तिक १८ गते चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकोमा उक्त कार्यमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुन सक्ने देखिएकोले थप अनुसन्धान गर्ने क्रममा अनिष, गोपाल, पशुपति र र सागर पक्राउ परेका हुन् ।

कल सेन्टरको आवरणमा अनलाइन जुवा खेलाउने पक्राउ सोमबार, कात्तिक २०, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर भारतको महाराष्ट्र राज्य मुम्बई घर भइ काठमाडौं बस्दै आएका ४२ वर्षीय गौरव देसाइ र काठमाडौंका ४७ वर्षीय राजीव शर्मा पाण्डेलाई पक्राउ गरेको हो ।

फेरि रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प, त्रासमा जाजरकोट सोमबार, कात्तिक २०, २०८० शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को ५.८ रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो । सोमबार बेलुका ४ बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको हो ।

भाइटीकाको उत्तम साइत १०:५१ बजे सोमबार, कात्तिक २०, २०८० यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।









