News Griha :: न्यूजगृह
महोत्तरीबाट ५ किशोरी बेपत्ता, खोजी जारी
महोत्तरीबाट ५ किशोरी बेपत्ता, खोजी जारी महोत्तरीबाट पाँचजना किशोरी बेपत्ता भएका छन् । औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका हुन् ।
ट्रकको ठक्करबाट युवकको मृत्यु
ट्रकको ठक्करबाट युवकको मृत्यु बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।
जाजरकोटमा गयो भूकम्पको अर्को परकम्प
जाजरकोटमा गयो भूकम्पको अर्को परकम्प जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बुधबार साँझ ७ः५० बजे जाजरकोटको पइन्क आसपास ३.५ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रपतिद्वारा भूकम्पमा परी घाइते भएकाको उपचारमा ध्यान दिन आग्रह
राष्ट्रपतिद्वारा भूकम्पमा परी घाइते भएकाको उपचारमा ध्यान दिन आग्रह राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध महिला आयोगमा उजुरी, के हो घटना? 
वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध महिला आयोगमा उजुरी, के हो घटना?  आफूलाई पत्नीको रुपमा स्वीकार गर्न इन्कार गरेको र उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । कानुन व्यवसायीसमेत रहेकी जानकी पाण्डेले मंगलबार आयोगमा उजुरी दर्ता गरेकी हुन् । उनले भण्डारीमाथि सुरक्षा निगरानी गर्न र आफ्नो, सन्तान तथा नातेदारको जिउज्यानको सुरक्षा...
अफताब आलमको मुद्दामा सुनुवाइ जारी, १५ दिनभित्र बहस नोट पेस गर्न आदेश
अफताब आलमको मुद्दामा सुनुवाइ जारी, १५ दिनभित्र बहस नोट पेस गर्न आदेश इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ भइरहेको छ । २०६४ साल चैतमा संविधान सभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो ।
पोखराको लेकसाइड २४सै घण्टा खोल्न अदालतको आदेश
पोखराको लेकसाइड २४सै घण्टा खोल्न अदालतको आदेश पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न अदालतले आदेश दिएको छ। देवीकुमारी बरालको रिट निवेदनमा उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो ।
‘अवैध’ अस्पतालले समस्या, लापर्बाहीले ज्यान गुमाउँदै बिरामीहरू
‘अवैध’ अस्पतालले समस्या, लापर्बाहीले ज्यान गुमाउँदै बिरामीहरू इमर्जेन्सी जनसेवा हस्पिटल बिर्तामा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्त आक्रोशित भएका छन् । चन्द्रपुर नगरपालिका–७ बनबौहरीका इब्राहिम सिद्धिकीकी ३० वर्षीया श्रीमती नुर्जहान खातुनको पाठेघर अप्रेसन गर्ने क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् । चिकित्सकको लापरबाहीका कारण श्रीमतीको मृत्यु भएको श्रीमान् इब्राहिमले आरोप लगाएका छन् ।
पूर्वमन्त्री आलमको मुद्दामा अन्तिम चरणमा, बिहीबार फैसला आउने सम्भावना
पूर्वमन्त्री आलमको मुद्दामा अन्तिम चरणमा, बिहीबार फैसला आउने सम्भावना रौतहटको राजपुर बमकाण्डमा अभियोग लागेका हाल पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्म हुने सम्भावना छ । पहिलो संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते पूर्वमन्त्री अफताव आलमका काका शेष इन्द्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँट्टा भट्टामा जलाएको...
बिनाअनुमति उपल्लो मुस्ताङ पुगेका ६ भारतीय प्रहरीको नियन्त्रणमा
बिनाअनुमति उपल्लो मुस्ताङ पुगेका ६ भारतीय प्रहरीको नियन्त्रणमा ‘उहाँहरूसँग अनुमति पत्र रहेनछ । सशस्त्रले नियन्त्रणमा लिएर हाम्रो जिम्मा लगायो, हामीले पोखरा फर्काइयौँ,’ उनले भने । अध्यागमनबाट भ्रमण अनुमति लिएर मात्रै त्यहाँ जान पाइन्छ ।
विभिन्न जिल्लाबाट ३९ जना जुवाडे पक्राउ
विभिन्न जिल्लाबाट ३९ जना जुवाडे पक्राउ काठमाडौं, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा मंगलबार रातिमा ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
चीनले बुझायो झण्डै ४० करोडको राहत सामग्री 
चीनले बुझायो झण्डै ४० करोडको राहत सामग्री  चिनियाँ राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् । चीन सरकारले पठाएको राहत सामग्री बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । 
Weather Update