News Griha :: न्यूजगृह
फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ, कसुर अभद्र व्यवहार 
फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ, कसुर अभद्र व्यवहार  फुटबल डिफेन्डर दिनेश राजवंशी पक्राउ परेका छन् । प्रहरी वृत्त दरबारमार्गले राजवंशी र उनका ३ जना साथीलाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 
अभिनेत्री ‘जलपरी’को मृत्यु : विष सेवन गरेर आत्महत्या, शव शिक्षण अस्पतालमा 
अभिनेत्री ‘जलपरी’को मृत्यु : विष सेवन गरेर आत्महत्या, शव शिक्षण अस्पतालमा  बुधबार राति विष सेवन गरेपछि गम्भीर बिरामी परेकी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो । दिपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए ।
फूल व्यापारीसँग ‘घुस’ माग्ने असई निलम्बित
फूल व्यापारीसँग ‘घुस’ माग्ने असई निलम्बित प्रहरी सहायक निरीक्षक (असई) यादवले नेपाल-भारत सीमा वारपार फूलको कारोबार गर्ने व्यापारीसँग घुस मागेको आरोप छ । असई यादवलाई निलम्बन गरिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए ।
रेशम चौधरीको आममाफीविरूद्धको रिटको पेसी पुस १६ मा 
रेशम चौधरीको आममाफीविरूद्धको रिटको पेसी पुस १६ मा  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पुस १६ गतेका लागि तोकिएको छ ।न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेसीमा स्थगितमा परेको थियो ।  
सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो दुवै पक्षसँग बहस नोट
सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो दुवै पक्षसँग बहस नोट क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो।
२० वर्षपछि हत्यारा पक्राउ
२० वर्षपछि हत्यारा पक्राउ एकान्त स्थानमा रहेको घरमा कोही नभएको अवस्थामा नन्दालाई डरत्रास देखाएर पैसा माग्दा नदिएपछि केशवलालले हत्या गरेका थिए । अहिले उनीमाथि जिल्ला अदालतबाट म्याद थप गराई  अनुसन्धान थालिएको प्रहरीको भनाइ थियो।
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक बोर्डले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।
२० रुपैयाँको विवादमा हत्या
२० रुपैयाँको विवादमा हत्या अर्घाखाँचीमा २० रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका– ९ गोखुङ्गा पात्ले गाउँमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ । बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै गरेका छन् । 
युट्युबर मनोज मानव पक्राउ 
युट्युबर मनोज मानव पक्राउ  उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो । प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए ।
महोत्तरीबाट बेपत्ता पाँच किशोरी धनुषामा भेटिए
महोत्तरीबाट बेपत्ता पाँच किशोरी धनुषामा भेटिए धनुषाको ढल्केबरमा उनीहरूलाई प्रहरीले बिहान सवा १० बजे फेला पारेको हो । उनीहरूलाई स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका हुन् । फेला परेका किशोरीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।
Weather Update