News Griha :: न्यूजगृह
पशुपति धर्मशालामा एक व्यक्ति मृत फेला
पशुपति धर्मशालामा एक व्यक्ति मृत फेला प्रहरीका अनुसार उनी कतारबाट केही समय अघि नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि राय धर्मशालामा कोठा लिएर बसेको खुलेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते
दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
कोशी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
कोशी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा
आज कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै
आज कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । 
अभिनेत्री दिपाशा बीसीको पशुपति आर्यघाटमा अन्त्येष्टि
अभिनेत्री दिपाशा बीसीको पशुपति आर्यघाटमा अन्त्येष्टि उनलाई श्रद्धाञ्जली दिन आर्यघाटमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलासहित कलाकारहरू निर्मल शर्मा, सविन श्रेष्ठ, दीपाश्री निरौला र लोकदोहोरी क्षेत्रका व्यक्ति उपस्थित थिए ।
बलात्कार आरोपमा १८ वर्षीय किशोर पक्राउ
बलात्कार आरोपमा १८ वर्षीय किशोर पक्राउ पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोर छन् । किशोरले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबरपछि प्रहरी चौकी झोराहाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौंमा पानी पर्‍यो, पानी परेपछि चिसो महसुस
काठमाडौंमा पानी पर्‍यो, पानी परेपछि चिसो महसुस काठमाडौंमा पानी परेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसमविद् गोविन्द झाका अनुसार उपत्यका सहित लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मौसम बदली भई हल्का वर्षा भएको छ ।
गोली लागेर सशस्त्र प्रहरीको मृत्यु, शिकारी पक्राउ   
गोली लागेर सशस्त्र प्रहरीको मृत्यु, शिकारी पक्राउ    चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ वर्षीय शेरबहादुर केसीलाई भरुवा बन्दुकसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।
‘काग धेरै मरे, संख्या घट्दै गयो’ 
‘काग धेरै मरे, संख्या घट्दै गयो’  नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । 
कैलालीमा जीप दुर्घटना, चार जना घाइते
कैलालीमा जीप दुर्घटना, चार जना घाइते सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका-३ बस्ने ३९ वर्षीया सरिता बूढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका-४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको अवस्था मध्यम छ ।
दोलखाको भीमेश्वरमा जीप दुर्घटना हुँदा १ को मृत्यु, १२ जना घाइते
दोलखाको भीमेश्वरमा जीप दुर्घटना हुँदा १ को मृत्यु, १२ जना घाइते जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका ७  देउराली भन्ने ठाउँमा बा २१ च ८२६८ नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय सुजन मगरको मृत्यु भएको हो । 
यमपञ्चक सुरु, पहिलो दिन आज काग तिहार
यमपञ्चक सुरु, पहिलो दिन आज काग तिहार कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यम दीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा.डा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
Weather Update