News Griha :: न्यूजगृह
सर्वोच्चले खारेज गरेको ‘जनयुद्ध दिवस’मा लिम्चुङबुङ गाउँपालिकाले बिदा दिने
सर्वोच्चले खारेज गरेको ‘जनयुद्ध दिवस’मा लिम्चुङबुङ गाउँपालिकाले बिदा दिने फागुन १ गते ‘जनयुद्ध दिवस’ का अवसरमा भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि संघीय सरकारले उक्त दिन बिदा दिने निर्णय गरेको थियो । बिदा दिने सरकारको उक्त निर्णय विवादित बनेको थियो । 
एक सय ४९ किलो गाँजासहित १४ जना पक्राउ
एक सय ४९ किलो गाँजासहित १४ जना पक्राउ यसैगरी पक्राउ पर्ने अन्यमा ३५ वर्षीया रिङ्की देवी, ३५ वर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीया पुनम देवी र २४ वर्षीया गुडिया देवी छन् । गाँजा ओसारपसारमा बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारतको बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अंकितकुमार यादव, राजा जैसवाल,...
क्यानडाविरुद्व नेपाल ९ विकेटले विजयी
क्यानडाविरुद्व नेपाल ९ विकेटले विजयी यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्विप गरेको छ । नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो । तर अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाए । यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो ।...
फेसबुकमा संवेदनशील स्टाटस लेखेर सम्पर्कविहीन भएका मैनाली मृत भेटिए
फेसबुकमा संवेदनशील स्टाटस लेखेर सम्पर्कविहीन भएका मैनाली मृत भेटिए फेसबुकमा संवेदनशील स्टाटस लेखेर सम्पर्कविहीन भएका अर्जुनप्रसाद मैनाली मृत फेला परेका छन् । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ ।
बाघको आक्रमणबाट एकै गाउँका १९ खसीबाख्रा मरे
बाघको आक्रमणबाट एकै गाउँका १९ खसीबाख्रा मरे आइतबार घर नजिकै पाखामा चराउन छाडेका खसी बाख्रालाई बाघले आक्रमण गरेको वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए । उनका अनुसार स्थानीय डम्बर बहादुर बम्जनको ११ वटा खसीबाख्रा बाघले मारेको छ । यस्तै, सोही ठाउँकी कान्छिमाया भोम्जनको ५ र गंगाराज भोम्जनको तीनवटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।
अरुण चौधरीलाई 'दुई दिनभित्र' रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा
अरुण चौधरीलाई 'दुई दिनभित्र' रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हडपेको प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए । 
साउदी अरबमा रक्सी बनाएर बेच्ने ४ सय नेपाली जेलमा
साउदी अरबमा रक्सी बनाएर बेच्ने ४ सय नेपाली जेलमा साउदी अरबमा अवैध रुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ । 
धारिलो वस्तु प्रहार गरि साथीको हत्या गर्ने पक्राउ
धारिलो वस्तु प्रहार गरि साथीको हत्या गर्ने पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।
माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, हत्याएका थिए १५ बिघा सरकारी जग्गा
माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, हत्याएका थिए १५ बिघा सरकारी जग्गा नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरी र उनकी श्रीमती केशावतीलाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । 
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम? 
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम?  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 
सुन तस्करी जाँचबुझ आयोगले लियो दिपेश पुनसँग बयान
सुन तस्करी जाँचबुझ आयोगले लियो दिपेश पुनसँग बयान सुन तस्करीबारे जाँचबुझ आयोगले दिपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर आइतबार बयान लिएको हो । दावा भने काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।
आलमको मुद्दामा साक्षी झिकाउन आदेश
आलमको मुद्दामा साक्षी झिकाउन आदेश कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा जिल्ला अदालत रौतहटले साक्षी बुझ्ने आदेश दिएको छ ।जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको इजलासले सरकारी साक्षी तथा गवाह बुझ्न र गौरीशंकर रामको स्वास्थ्य परीक्षणको रिपोर्ट झिकाउन आइतबार आदेश दिएको हो ।  २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई...
Weather Update