News Griha :: न्यूजगृह
आज काठमाडौंमा कुन तरकारीको भाउ कति ?
आज काठमाडौंमा कुन तरकारीको भाउ कति ? तरकारीको मूल्यले नै हाम्रो भान्सा कति महँगो भन्ने तय गर्छ। दिन दिनै तरकारीको मूल्यमा पनि धेरै उत्तार चढाव आउने गर्दछ। 
सरस्वती पूजाले जीवनलाई ऊर्जाशील बनाउँछ: राष्ट्रपति
सरस्वती पूजाले जीवनलाई ऊर्जाशील बनाउँछ: राष्ट्रपति राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ।’
यस्तो छ सरस्वतीको पूजाआराधना विधि
यस्तो छ सरस्वतीको पूजाआराधना विधि या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।।या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता ।सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।
आज वसन्त पञ्चमी, हिन्दूधर्माबलम्बीले सरस्वतीको पूजा गरि मनाउँदै
आज वसन्त पञ्चमी, हिन्दूधर्माबलम्बीले सरस्वतीको पूजा गरि मनाउँदै आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा। देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । 
'न्याय मार्च'मा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप, २ जना घाइते 
'न्याय मार्च'मा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप, २ जना घाइते  मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरूले गत माघ १६ बाट काँकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए। काँकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो।
पाल्पा जीप दुर्घटनामा मृत्यु भएका ८ मध्ये तीन जनाको पहिचान खुल्यो 
पाल्पा जीप दुर्घटनामा मृत्यु भएका ८ मध्ये तीन जनाको पहिचान खुल्यो  पाल्पामा जीप दुर्घटनामा मृत्यु भएका ८ मध्ये तीन जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका-६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका रामबहादुर अस्लामी र उर्मिला अस्लामी छन्।
दुबई जान लागेकी १९ वर्षीया युवती विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ
दुबई जान लागेकी १९ वर्षीया युवती विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ विदेशी मुद्रासहित दुबई जान लागेकी यात्रुसहित दुई जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धानका लागि मंगलबार राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको प्रहरीले जनाएको छ। 
पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु
पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप मंगलबार अपरान्ह पौने ५ बजेतिर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । १८ जना घाइते छन् । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन । 
७ किलो सुन र ६ किलो चाँदीसहित पोखराबाट १ जना पक्राउ
७ किलो सुन र ६ किलो चाँदीसहित पोखराबाट १ जना पक्राउ पोखराबाट प्रहरीले ७ किलोभन्दा बढी सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट ६ किलोभन्दा बढी चाँदी समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।
विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो, दुईजना पक्राउ
विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो, दुईजना पक्राउ विराटनगर महानगरपालिका–३ मा भेटिएको विष्फोटक वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ ।
Weather Update