News Griha :: न्यूजगृह
लैंगिक अल्पसंख्यकलाई आरक्षणको माग गर्दै रिट
लैंगिक अल्पसंख्यकलाई आरक्षणको माग गर्दै रिट यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राजनीतिमा पनि आरक्षणको व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
कपिलवस्तु बस दुर्घटना: मृतक तीन जनाको सनाखत
कपिलवस्तु बस दुर्घटना: मृतक तीन जनाको सनाखत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ। 
कालिमाटी तरकारी बजारमा उपलब्ध १०३ प्रकारका सामग्रीको मूल्य कति ? [सूचीसहित]
कालिमाटी तरकारी बजारमा उपलब्ध १०३ प्रकारका सामग्रीको मूल्य कति ? [सूचीसहित] कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ३ गते बिहीबारका लागि कृषि उपजको मूल्य तय गरेको छ। 
स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले दियो सार्वजनिक बिदा
स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले दियो सार्वजनिक बिदा गण्डकी प्रदेश सरकार स्थापना दिवसका सार्वजनिक बिदा दिइएको छ। प्रदेश स्थापनाको अवसरमा फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो। 
आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रहरुको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ललिता निवासको सरकारी जग्गा प्रकरणको फैसला आज सुनाउने तयारी
ललिता निवासको सरकारी जग्गा प्रकरणको फैसला आज सुनाउने तयारी विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना मुद्दाको आज फैसला गर्ने भएको छ ।
आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन
आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६ औँ संस्करणको सम्मेलन हुँदैछ।
कपिलवस्तुमा यात्रुबस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते
कपिलवस्तुमा यात्रुबस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते  कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। बिहीबार बिहान १ बजे महेन्द्रनगर बाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
ललिता निवास जग्गा हिनामिनाको मुद्दा हेर्दाहेर्दैमा, फैसला बिहीबार
ललिता निवास जग्गा हिनामिनाको मुद्दा हेर्दाहेर्दैमा, फैसला बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पूर्व सचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीसहित ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई २०७६ माघ २२ गते विशेष अदालतमा अभियोग दायर गरेको थियो । यही जग्गा...
अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौं ल्याएर बन्धक, ७ जनाको उद्धार
अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौं ल्याएर बन्धक, ७ जनाको उद्धार उनीहरूलाई अमेरिका लैजाने भन्दै रकम असुली गरेर नेपालमा ल्याएर अलपत्र पारिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ‘घर नै भाडामा लिएर उनीहरूलाई राखेको पाइएको छ,’ स्रोतले भन्यो, ‘केही नयाँ तथ्यहरू पनि फेला परेका छन् ।’
क्यानाडा दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुल्यो
क्यानाडा दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुल्यो क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन शहरमा मंगलबार भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएकाहरूको पनि पहिचान खुलेको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकका सुशील भट्टराई र सोलुखुम्बुकी पासाङ डोमा शेर्पा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानाडाको लण्डन क्षेत्रका संयोजक कुबेर बुर्लाकोटीले जानकारी...
बुधबार काठमाडौं र मधेस प्रदेशका केही ठाउँमा छिटपुट वर्षा, बिहीबारदेखि मौसममा सुधार आउने
बुधबार काठमाडौं र मधेस प्रदेशका केही ठाउँमा छिटपुट वर्षा, बिहीबारदेखि मौसममा सुधार आउने आज (बुधबार) दिनभर देशभर नै आंशिकदेखि सामान्य बदली रहे पनि बिहीबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार देशका केही ठाउँमा हल्का वर्षा समेत भएको छ । केही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात समेत भएको विभागले जनाएको छ । 
Weather Update