इलाममा घरमै जन्मदर्ता!शुक्रबार, फागुन ४, २०८०

भवितव्य दुर्घटना राहत कोष स्थापना गर्न माग शुक्रबार, फागुन ४, २०८० यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ ।

आज गण्डकी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा शुक्रबार, फागुन ४, २०८० गण्डकी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै छ। नयाँ संविधान जारी भएपछि विसं २०७४ मंसिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा मनाउने गरिएको छ।
![तरकारी किन्न जाँदै हुनुहुन्छ ? यो सूची हेरेर जानुहोस्! [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/tarakari-kalimati1690167249.jpg)
तरकारी किन्न जाँदै हुनुहुन्छ ? यो सूची हेरेर जानुहोस्! [सूचीसहित] शुक्रबार, फागुन ४, २०८० नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकेजी ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म छ। त्यस्तै आलुको मूल्य २८ रुपैयाँ प्रतिकेजीदेखि ३० रुपैयाँसम्म छ। स्थानीय काउलीको मूल्य ३५ रुपैयाँदेखि ४० रुपैयाँसम्म तय भएको छ। काउलीको मूल्य हिजोको तुलनामा पाँच रुपैयाँ बढेको हो।

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु शुक्रबार, फागुन ४, २०८० बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जनक शिक्षा सामग्री केन्द्रमा जागिर खुल्यो, कुन पदमा कति? शुक्रबार, फागुन ४, २०८० जनक शिक्षा सामग्री केन्द्रले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। अब केन्द्रमा पाँचौं तहदेखि नवौं तहको पदका लागि दरखास्त पेस गर्न सकिने छ।

एमाले धादिङ अध्यक्षमा त्रिपाठी निर्वाचित शुक्रबार, फागुन ४, २०८० नेकपा एमाले धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन्।

३५ किलो चरेशसहित दुईजना भारतीय पक्राउ शुक्रबार, फागुन ४, २०८० लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

विदेशी मुद्राको नेपाली मूल्य आज कति? शुक्रबार, फागुन ४, २०८०

आज शुक्रबार, यसरी गर्नुहोस सन्तोषी माता र वैभवलक्ष्मीको पूजा शुक्रबार, फागुन ४, २०८० हिन्दु धर्म अनुसार दैनिक फरक फरक देवीदेवताको पूजाआजा गरिन्छ। आज शुक्रबार भएकाले शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्ने गरिन्छ।

खुलामञ्चबारे बोले बालेन, भने—‘भ्रमको पछि नलागौं’ बिहीबार, फागुन ३, २०८० उनले लेखेका छन्, ‘विगत केही महिनादेखि काठमाडौं महानगरले खुलामञ्चमा प्लास्टिकको दुबो सहितको ५ करोडमा खेल मैदान बनाउदैछ छ भनेर समाचारहरू आइरहेका छन्। महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिँदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुःखद छ । यसले आममानिसमा भ्रम सृजना गरेको पाइयो।’

गोली हानी दाङमा महिला प्रहरीको हत्या बिहीबार, फागुन ३, २०८० दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली हानी हत्या भएको हो।

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बिहीबार, फागुन ३, २०८० निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई/दुई रुपैयाँ बढेको जानकारी दिएको छ । निगमका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।









