News Griha :: न्यूजगृह
काठमाडौंमा थप दुई महिना लम्बियो निषेधाज्ञा
काठमाडौंमा थप दुई महिना लम्बियो निषेधाज्ञा काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माका अनुसार यसअघि शुक्रबारसम्म कायम भएको निषेधाज्ञालाई थप दुई महिनाका लागि निरन्तरता दिइएको हो।
प्रहरी कर्मचारी समायोजन गर्न पाँच सदस्यीय समिति गठन, को-को छन् समितिमा?
प्रहरी कर्मचारी समायोजन गर्न पाँच सदस्यीय समिति गठन, को-को छन् समितिमा? प्रहरी कर्मचारी समायोजन समिति गठन भएको छ। प्रहरी कर्मचारी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्व पाँच सदस्यीय समिति गठन भएको हो।समितिमा गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सहसंयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी...
प्रहरी हवल्दार मृत भेटिए 
प्रहरी हवल्दार मृत भेटिए  मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत थिए। ठकुल्लाको शव बुटवलस्थित शिवनगर सामुदायिक वनमा सडिसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए। 
मोरङमा दियो चोरेको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, झाँक्री पक्राउ
मोरङमा दियो चोरेको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, झाँक्री पक्राउ डीएसपी रञ्जनकुमार दाहालले झाँक्री माझीलाई बिहीबार साँझ पक्राउ गरिएको बताए। दाहालका अनुसार माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै महिलालाई यातना दिएर मलमूत्र खुवाएकी थिइन्। प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको महिलामाथि आरोप लगाइएको हो। 
कहिले बन्ला वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’
कहिले बन्ला वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन। बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो ।
चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित
चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एउटा विधेयक पारित गरेको छ । 
डीडीसीका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलियो
डीडीसीका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलियो दुग्ध विकास संस्थानका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलिएको छ। 
बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो 
बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो  भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो। 
आज तराईमा हुस्सु, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना
आज तराईमा हुस्सु, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रहरुको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईका केही स्थानहरूमा भने हुस्सु लागेको छ ।
नेपालले आइतबारदेखि क्यानाडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने
नेपालले आइतबारदेखि क्यानाडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ । 
भारतमा किन चर्किदैछ किसान आन्दोलन ?
भारतमा किन चर्किदैछ किसान आन्दोलन ? छिमेकी देश भारतमा किसानहरु लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरुको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । यसै अन्तर्गत आज देशभरका किसान र मजदुरहरुलाई काम पुर्ण रुपमा बन्द गर्न अपिल गरिएको छ ।
Weather Update