News Griha :: न्यूजगृह
नेपालमा अमेरिका, चीन र भारतसहित १८ देशका सैनिकको संयुक्त अभ्यास हुँदै
नेपालमा अमेरिका, चीन र भारतसहित १८ देशका सैनिकको संयुक्त अभ्यास हुँदै नेपालमा विभिन्न १८ देशका सेनाहरुको सहभागितामा संयुक्त सैन्य अभ्यास हुने भएको छ। नेपाली सेनाले अमेरिका, बेलायत, चीन, भारत, पाकिस्तानसहित १८ देशका सैनिक सहभागी हुने सैन्य अभ्यास गर्न लागेको हो। नेपाली सेनाले गर्दै आएको ‘अभ्यास– शान्ति प्रयास’को चौथो संस्करणमा १८ देशका सैनिकहरु सहभागी हुने पक्का भएको छ। नेपाली सेनाका प्रवक्ता, सहायक...
पूर्वसचिव भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर​​
पूर्वसचिव भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर​​ मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिवहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। अख्तियारले खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ बिगो कायम गरेको छ। त्यसैगरी खानेपानी मन्त्रालयका तत्कालीन...
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ  कीर्तिपुर नगरपलिका– ६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ३८ हजार ५ सय ९९ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
हवाई भाडामा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिन माग
हवाई भाडामा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिन माग नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कर्णाली प्रदेशलगायत दुर्गम क्षेत्रमा हवाई भाडामा विद्यार्थीहरूलाई ३३ प्रतिशत छुट गराउन सरकारलाई दबाब दिने भएको छ। यही फागुन २ गतेदेखि ४ गतेसम्म ललितपुरमा सम्पन्न अनेरास्ववियुको तेस्रो पूर्ण बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष समिक बडालले विद्यार्थीलाई हवाई भाडामा...
रौतहटमा कर्फ्यु हटाउन सर्वपक्षीय बैठक बस्दै
रौतहटमा कर्फ्यु हटाउन सर्वपक्षीय बैठक बस्दै सरस्वतीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि रौतहटको ईशनाथ नगरपालिकामा शनिबार अपराह्न ५ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु यथावत् छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्फ्यु यथावत् रहेको र विवादित पक्षबीच सहमति नभएसम्म कर्फ्यु हटाउने सम्भावना नरहेको बताए।
दिनभर भेडाको साथ, रातमा त्रिपाल मुनि बास
दिनभर भेडाको साथ, रातमा त्रिपाल मुनि बास दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ। 
बर्दिबासामा सडकमै खाना महोत्सव
बर्दिबासामा सडकमै खाना महोत्सव आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० सञ्चालन गरेका छन्।
तनहुँमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते
तनहुँमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते जीप दुर्घटना हुँदा तनहुँमा एक जनाको मृत्यु भएको छ।
राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा
राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा रोजगारीका सिलसिलामा पोर्चुगल पुग्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ५० देखि ६० हजार हाराहारीमा रहेको अनुमान छ । यसअघि गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।
गोलभेडाको मूल्य घट्यो, आलु र सिमीको बढ्यो
गोलभेडाको मूल्य घट्यो, आलु र सिमीको बढ्यो कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ६ गते आइतबारका लागि कृषि उपजको मूल्य तय गरेको छ। शुक्रबारका तुलनामा केही तरकारीको मुल्य बढेको छ भने केहीको घटेको छ। 
वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु
वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ। 
यी चार प्रदेशमा आज हल्का वर्षाको सम्भावना
यी चार प्रदेशमा आज हल्का वर्षाको सम्भावना विभागका अनुसार आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना छ।
Weather Update