सानो सहयोगले धेरै खुसी किसानसोमबार, फागुन ७, २०८०

तनहुँमा बोलेरो दुर्घटना: दुई जनाको मृत्यु, चालकसहित १६ घाइते सोमबार, फागुन ७, २०८० तनहुँमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चालकसहित १६ जना घाइते भएका छन्।

अमेरिकामा राष्ट्रपति उम्मेदवार बन्न डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा सोमबार, फागुन ७, २०८० अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी छ।

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा सोमबार, फागुन ७, २०८० गणतन्त्र स्थापनापछि केही समय ओेझेलमा परेको यो दिवसलाई यसवर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निणर्य गरेको छ। दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

बालविवाह रोक्ने वडाको प्रयास- ज्योतिष, पण्डितसँग सहकार्य, वडाको सिफारिस अनिवार्य! सोमबार, फागुन ७, २०८० रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस अनिवार्य गरेको हो ।

लोकतन्त्रले बृहत राष्ट्रिय एकतालाई थप मजबुद बनाउनेछ: राष्ट्रपति सोमबार, फागुन ७, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।

विदेशी मुद्राको नेपाली मूल्य आज कति? सोमबार, फागुन ७, २०८० आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ।

आज सुदूरपश्चिमका केही ठाउँमा पानी पर्नसक्ने, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना सोमबार, फागुन ७, २०८० आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस आइतबार, फागुन ६, २०८० सिफारिस समितिले त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४३ जनाले निवेदन दिएका थिए। तीमध्येबाट समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो। उनीहरूको प्रस्तुति र अन्तरवार्तापछि तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो। अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन्।
![बलम्बु प्रहरी प्रभागमा गोली चलेको घटनामा इन्स्पेक्टर पक्राउ, घाइते प्रहरी खतरामुक्त [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/gun-bullet-1702370057.jpg)
बलम्बु प्रहरी प्रभागमा गोली चलेको घटनामा इन्स्पेक्टर पक्राउ, घाइते प्रहरी खतरामुक्त [अपडेट] आइतबार, फागुन ६, २०८० प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किएको छ। आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।

सञ्चारमन्त्रीका सूचना प्रविधि सल्लाहकार भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त आइतबार, फागुन ६, २०८० आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो।

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त आइतबार, फागुन ६, २०८० आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बलम्बुमा प्रहरी कार्यालयभित्रै गोली चल्यो, सर्वसाधारणसहित दुई जना घाइते आइतबार, फागुन ६, २०८० प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते भएका छन् ।इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन काेतमा गएका थिए । त्यसक्रममा गोली चलेको हो ।गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन् । घाइतेको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको...








