क्यानडा ११ विरुद्ध नेपाल ‘ए’को रोमाञ्चक जित, सिरिजमा १–१ को बराबरीमंगलबार, फागुन ८, २०८०

नक्खु कारागारमा खुल्यो विपश्यना ध्यान केन्द्र मंगलबार, फागुन ८, २०८० कारागार कार्यालय नक्खुमा विपश्यना केन्द्र ‘धम्मासय’ सञ्चालनमा आएको छ। विपश्यना केन्द्रको मंगलबार उपप्रधान एवम् गृहममन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरे। कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै यहाँ ४८ कैदीबन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर संचालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र...

तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, फागुन ८, २०८० अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन इकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेव महतो, रेञ्जर हेमराज पण्डित विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। यसरी गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार...

कोरियन भाषा परीक्षा २०८१को पुस २ सम्म मंगलबार, फागुन ८, २०८० इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ ।सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए। उनका अनुसार दोस्रो...

१० महिनादेखि भन्सारकै गोदाममा थन्कियो रासायनिक मल मंगलबार, फागुन ८, २०८० चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको छ।कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको...
यसरी कालापत्थर बन्दैछन् हिमाल [तस्बिरहरू] मंगलबार, फागुन ८, २०८० सोलुखुम्बु भन्ने बित्तिकै सबैको मनमा आउने शव्द हो, हिउँले ढाकी रहने अनि चिसो जिल्ला । तर हिमाली जिल्ला भएपनि केही बर्ष यता यो हिउँ अनि चिसो यहाँका बासिन्दाले बिर्सन थालेका छन्। जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूर्ण रुपमा परिसकेको छ। हिउँले छोपी रहने हिमाल कालापत्थरमा परिणत भएको देखिन थालेको छ।...

खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध, एटीएम पनि नचलेपछि समस्यामा पर्यटक मंगलबार, फागुन ८, २०८० पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ। गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो। यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका...

देशभरको मौसममा बदली, बिहीबार काठमाडौंमा पानी पर्ने सम्भावना मंगलबार, फागुन ८, २०८० देशभरको मौसममा फेरी बदली भएको छ। गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम बिहीबारसम्म जारी रहने छ। शुक्रबारदेखि पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। नगरकोटीका अनुसार आज गण्डकी, कर्णाली र...

वीरगञ्जको कर्फ्यू केही खुकुलो मंगलबार, फागुन ८, २०८० जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको अनिश्चितकालीन कर्फ्यू अहिले केही खुकुलो पारिएको छ। आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख छ।

पुटिनका विरोधी नाभाल्नीको शव अझै परिवारले पाएनन् मंगलबार, फागुन ८, २०८० रुसका राष्ट्रपति भ्लादिमिर पुटीनका कट्टर विरोधी एलेक्स नाभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ। जेलमा रहेका नाभाल्नीको गता साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परिक्षणका लागि राखिएको बताइएको थियो।रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नाभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन। नाभाल्नीका श्रीमतीले...

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का! मंगलबार, फागुन ८, २०८०
कांग्रेस महासमिति बैठकमा आजदेखि बन्दसत्र मंगलबार, फागुन ८, २०८० नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ। सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन्। मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति...

कालिमाटी बजारमा भएको सबैभन्दा महँगो तरकारी कुरिलो मंगलबार, फागुन ८, २०८० कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ८ गते मंगलबारका लागि तरकारीको मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेका १०३ प्रकारका तरकारीमध्ये सबैभन्दा महँगो तरकारी हो कुरिलो। समितिका अनुसार कुरिलोको आजको मूल्य प्रतिकेजी दुई हजार रुपैयाँदेखि दुई हजार पाँच सय रुपैयाँसम्म छ।









