काठमाडौं– बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० १०:२२