काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ, सहकर्मीलाई बलात्कार गरेको आरोप बुधबार, फागुन २, २०८० गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ। अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने कार्कीले बताए।

२५ जिल्लाका प्रहरी इन्चार्ज फेरिए बुधबार, फागुन २, २०८० प्रहरी प्रधान कार्यालयले मंगलबार ७८ जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा गर्यो छ। फगुन महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि ७८ जना एसपीको काज सरुवा भएको हो।

विकल र सुनिललाई थप १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति बुधबार, फागुन २, २०८० गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ। म्याद थपका लागि बुधबार विशेष अदालतमा पेस भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।

सरकारले सार्वजनिक गर्यो ०८१ का बिदाको सूची, शनिबार मात्रै ५३ वटा बुधबार, फागुन २, २०८० सरकारले आगामी वर्ष २०८१ का सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ।

राष्ट्रपति पौडेलबाट वसन्तश्रवण बुधबार, फागुन २, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन्।

५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ बुधबार, फागुन २, २०८० साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट करिब ५ सय ९४ किलो गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया वतना गाँउ–१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महतो र मोरङ रंगेली नगरपालिका–७ बस्ने ७० वर्षीय...

क्यानाडामा कार दुर्घटना, दुई नेपाली विद्यार्थीको मृत्यु बुधबार, फागुन २, २०८० क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन शहरमा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।
हिउँले खुलेको ‘ठूली उकाली’ हिमाल बुधबार, फागुन २, २०८०

लोक सेवाले लिने नासु तथा स्वास्थ्य सेवातर्फ पाँचौँ तहको परीक्षा वैशाख ३१ देखि बुधबार, फागुन २, २०८० लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको प्राविधिक तथा स्वास्थ्य सेवा पाँचौँ तहका लागि लिने परीक्षाको सूचना सार्वजनिक गरेको छ।

निमावि शिक्षकका लागि जागिर खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने बुधबार, फागुन २, २०८० शिक्षक सेवा आयोगले निमावि तहको शिक्षकका लागि जागिर खुलाएको छ। योग्यता पुगेका शिक्षकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्।

साढे ५ लाखले अनलाइनबाटै लिए पुलिस रिपोर्ट बुधबार, फागुन २, २०८० नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनलाइनबाटै लिने व्यवस्था गरेको छ । पछिल्लो ७ महिनामा साढे ५ लाखले अनलाइनबाटै यस्तो रिपोर्ट लिएका छन् ।प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा ७...

नेपाल प्रहरीका ७८ जना एसपीको सरुवा, को कहाँ पुगे? बुधबार, फागुन २, २०८० फागुन १ गते देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको छ ।









