News Griha :: न्यूजगृह
नेपाल प्रहरीका ७८ जना एसपीको सरुवा, को कहाँ पुगे?

काठमाडौं– नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फागुन १ गते देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको छ ।  

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०९:२९
Weather Update