हिउँले खुलेको ‘ठूली उकाली’ हिमाल
काठमाडौं– बझाङको ठूली उकाली हिमालमा हिँउ पर्न थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ।
सुर्मा गाउँपालिका–४ मा पर्ने ठूली उकाली हिमाल चार हजार ५०० मिटरको उचाईमा अवस्थित छ। बाह्रै महिना हिउँ परिरहने यो हिमालमा केही वर्षयता हिउँ परेको थिएन।
अहिले हिउँले सेताम्य देखिएको ठूली हिमालको मनमोहक दृश्य देखिन्छ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० १०:१७













