हलिउड र बलिउडका निर्देशकहरुलाई नेपालमा आकर्षित गरिनेमंगलबार, जेठ १, २०८१
-1715682556.jpg)
सरकारले पानीजहाज दर्ताको कानुन बनाउने मंगलबार, जेठ १, २०८१ सरकारले पानीजहाज दर्ताको कानुन निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्। ‘समुन्द्रमा चल्ने पानीजहाजको दर्ता गर्नका लागि कानुन निर्माण गरिनेछ,’ उनले भने।

सरकारले ‘कृषि दशक’ मनाउने मंगलबार, जेठ १, २०८१ सरकारले आउँदो आर्थिक २०८१/८२ लाई कृषिमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ। संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।

५ वर्षभित्र फलफूलमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य मंगलबार, जेठ १, २०८१ सरकारले आगामी ५ वर्षमा फलफूल उत्पादनमा जोड दिने भएको छ। आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ५ वर्षमा फलफूलमा आत्मनिर्भर बनी आयात निर्मूल पार्ने बताए। ‘आगामी ५ वर्षभित्र फलफूलमा आत्मनिर्भर बनिनेछन्,’ उनले भने।

सामान्य सवारीबाट राष्ट्रपति पौडेल संसद् भवन जाँदै मंगलबार, जेठ १, २०८१ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना नै सामान्य रुपमा संघीय संसद् भवन जाने भएका छन्। उनको सवारी अन्य अवस्थाको जस्तै सामान्य हुने सुरक्षा निकायले जनाएको छ।राष्ट्रपति पौडेलको सवारी आज नयाँ बानेश्वरबाट मात्रै ‘घोडसवार फौज’ सहितको ‘कारगेड’ हुने जनाइएको छ। उनलाई संसद् भवन परिसरमा सभामुख देवराज...
![एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/karmachari1690505255.jpg)
एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित] मंगलबार, जेठ १, २०८१ सरकारले एकैपटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ। गत बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहको कर्मचारीहरुको सरुवा गरेको हो। जसअनुसार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा कार्यरत सहसचिव रामचन्द्र तिवारीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।
-1715666610.jpg)
गणतन्त्र दिवस मौलिक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन मंगलबार, जेठ १, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन्। उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन्।

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फर्किएकी युवतीको मृत्यु मंगलबार, जेठ १, २०८१ कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै मंगलबार, जेठ १, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ। आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदै छ। दिल्लीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ।

सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै तरुण दलले प्रदर्शन गर्ने मंगलबार, जेठ १, २०८१ संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति गठनको माग गदै आएको छ भने कांग्रेसकै भ्रातृसंस्था तरुण दलले सडकबाट दबाब बढाउने भएको हो।

सुकेधारामा पुरुषको शव भेटियो मंगलबार, जेठ १, २०८१ महाराजगञ्ज प्रहरी वृत्तका अनुसार सुकेधारास्थित नालीमा पुरुषको शव फेला परेको हो।

मुम्बईमा होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ७४ घाइते मंगलबार, जेठ १, २०८१ दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारतीय अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो।

चार प्रदेशका केही भूभागमा वर्षा हुने मंगलबार, जेठ १, २०८१ हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीकोसमेत प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।









