राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्याण्डको हिरासतमा रहेकी अभियन्ताको मृत्युबुधबार, जेठ २, २०८१

दिल्लीले लखनउलाई हरायो बुधबार, जेठ २, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउने सम्भावना बुधबार, जेठ २, २०८१ क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

यी प्रदेशमा आज पनि वर्षा बुधबार, जेठ २, २०८१ कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ।दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

इंग्लिस प्रिमियर लिगमा म्यान सिटीले टोटनहमलाई २-० ले हरायो बुधबार, जेठ २, २०८१ नर्वेली खेलाडी हालान्डले ५१ औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे। यो जितपछि पेप ग्वार्डिओलाको सिटीले लिग तालिकाको शीर्षमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ।

मापदण्ड विपरीतका ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन मंगलबार, जेठ १, २०८१ सरकारले भाडामा लिएर ट्रायल चलाइरहेको इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल भक्तपुर, भेहिकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना, सिटी ड्राइभिङ प्रशिक्षण केन्द्रको स्थलगत निरीक्षणपछि राष्ट्रिय सतर्कता केन्द्रले ती ट्रायल सेन्टरहरुले सरकारले तोकेको...

जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई पत्राचार मंगलबार, जेठ १, २०८१ सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ।आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्द गर्न भनेको हो।

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा मंगलबार, जेठ १, २०८१ क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए।बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् बैठकमा ओली अनुपस्थित मंगलबार, जेठ १, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।
-1715687457.jpg)
आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको घोषणा मंगलबार, जेठ १, २०८१ सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने घोषणा गरेको छ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्र बनाइने मंगलबार, जेठ १, २०८१ सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्र बनाउने भएको छ।उपत्यकाको फोहोर तह लगाइने उक्त ठाउँमा वर्षेनी समस्या आउने गरेको छ। स्थानीयबासीले बारम्बार विभिन्न माग राखेर अवरोध गरिहँदा सरकारले उचित निकास पहिल्याउन सकेको छैन।

२०८२ सम्म मानवमुक्त सडक बनाइने मंगलबार, जेठ १, २०८१ सरकारले वि.सं २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ।

यस्तो छ बाँदर नियन्त्रणका लागि सरकारको योजना मंगलबार, जेठ १, २०८१ सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न स्थानीय तहको समन्वयमा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै वन्यजन्तुमैत्री पूर्वाधार निर्माण, जैविकमार्ग पुनःस्थापना, नवीन प्रविधिको प्रयोग तथा वैकल्पिक कृषिबाली प्रवद्र्धन...









