प्रधानमन्त्रीले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्यास, सवारी चाप व्यवस्थित हुने विश्वास सोमबार, वैशाख ३१, २०८१

आईपीएलमा आज गुजरात र कोलकाता भिड्दै, प्लेअफमा पुग्न जित्नै पर्ने दबाबमा गुजरात सोमबार, वैशाख ३१, २०८१ अहमदाबादमा हुने यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। जारी आईपीएलमा कोलकाता प्लेअफका लागि छनौट भइसकेको छ। कोलकाताले १२ खेलमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

पेस्तोल देखाएर सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ सोमबार, वैशाख ३१, २०८१ गत वैशाख ४ गते धनुषाको सबैला–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुईजना हतियारधारीले जनकपुरधाम–१९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए।

युनाइटेडलाई हराएको आर्सनल लिगको शीर्षस्थानमा सोमबार, वैशाख ३१, २०८१ म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ। युनाइटेडको घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो।

आईपीएलमा आरसीबीको लगातार पाँचौँ जित, दिल्ली ४७ रनले पराजित सोमबार, वैशाख ३१, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार पाँचौँ जित हासिल गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) अकं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्समाथि ४७ रनको शानदार जित हासिल गरेको हो।

आज र भोलि यी स्थानमा हुनेछ वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्यो पानी? सोमबार, वैशाख ३१, २०८१ हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते आइतबार, वैशाख ३०, २०८१ वनदेउबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प. ९५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१-००६ ख. २७१६ नम्बरको टिपर जल्केनी मोडमा भेट हुँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

कलाकार उज्वल केसीको निधन आइतबार, वैशाख ३०, २०८१ उनको हृदयघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए।

राजस्थानमाथि ५ विकेटको जितसँगै चेन्नई तेस्रो स्थानमा उक्लियो आइतबार, वैशाख ३०, २०८१ आइतबार सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १४२ रनको लक्ष्य पछाएको चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

गुडिरहेको ट्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु आइतबार, वैशाख ३०, २०८१ आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो।

खेत जोत्दै गर्दा करेन्ट लागेर किसानको मृत्यु आइतबार, वैशाख ३०, २०८१ करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हुमानन्द खनालले बताए।
-1715512127.jpg)
लक्ष्मणलाई अभिशाप बन्यो खडीखानीको सपना आइतबार, वैशाख ३०, २०८१ कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो। खडिखानीमा पसिना चुहाएर मनग्य आम्दानी हुने भएपछि स्थानीय युवाको सपना नै ठेकेदारमार्फत् उत्तराखण्ड जानु हुन्थ्यो।

वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, आज ५० औँ स्थानमा आइतबार, वैशाख ३०, २०८१ काठमाडौं उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ। गत वैशाख २० गते विश्वको पहिलो प्रदूषित शहरको रुपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर आज भने ५० औँ नम्बरमा पुगेको हो।









