फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शीर्ष स्थानमा उक्लियोशनिबार, वैशाख २९, २०८१

दाङको घोराहीमा दुई महिलाको हत्या, अटो चालक पक्राउ शनिबार, वैशाख २९, २०८१ दाङको घोराहीमा शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका–१० पहेलपारमा रूकुमका ५० वर्षीया जुतली बुढा र सुर्खेतका ४४ वर्षीया संगीता सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

ऋषभ पन्तलाई आईपीएलको एक खेलबाट निलम्बन शनिबार, वैशाख २९, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६औँ खेलमा टिमको स्लो बलिङका कारण पन्तविरुद्ध यो कारबाही गरिएको हो। राजस्थान रोयल्ससँगको यो खेल ७ मेमा दिल्लीको अरुण जेटली स्टेडियममा भएको थियो।

रातो मछिन्द्रनाथ रथ तान्न सुरू शनिबार, वैशाख २९, २०८१ पुल्चोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइनेछ। रथ निर्माण यही वैशाख १२ गतेबाट सुरु भएको थियो भने वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो।

डा . गोविन्द केसी फेरि अनशनमा शनिबार, वैशाख २९, २०८१ डा केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय निःशुल्क औषधि, उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने लगायत मागहरू कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाहीको माग अघि सारेका छन्।

बाँकेमा झाडापखालाबाट २९ जना बिरामी शनिबार, वैशाख २९, २०८१ अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ। झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको भन्दै जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताए।

मकालु हिमाल चढेर फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु शनिबार, वैशाख २९, २०८१ सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ।आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।

दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु शनिबार, वैशाख २९, २०८१ खमारीबाट तुल्सीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक २७ वर्षका जीवन घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।

आईपीएलमा आज कोलकाता र मुम्बई भिड्दै शनिबार, वैशाख २९, २०८१ त्यस्तै उनी बाहेक गत आईपीएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकाताका लागि महत्वपूर्ण हुनसक्छन्। त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ। कोलकाताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ। गत सिजनमा...

चतराधामको महाकुम्भ मेला सकियो, ४० लाख भक्तले गरे दर्शन शनिबार, वैशाख २९, २०८१ सुनसरी सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजाअर्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ।मेला गत चैत २७ गते सुरु भएको हो।

एम्बाप्पेले पीएसजी छोड्ने शनिबार, वैशाख २९, २०८१ पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ। बीबीसी स्पोर्टले गत फेब्रुअरीमा नै एम्बाप्पे रियल मड्रिडमा सामेल हुने सम्झौता गरेको समाचार प्रकाशित गरेको थियो।

गोलभेँडादेखि आलु–प्याजसम्म, यस्तो छ आज तरकारीको मूल्य शनिबार, वैशाख २९, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ भने गोलभेँडा सानो लोकलको मूल्य ३० रुपैयाँ कायम भएको छ।
आजदेखि १ सातासम्म काठमाडौंका यी ६६ स्थानमा दैनिक ६ घण्टा 'लोडसेडिङ' शनिबार, वैशाख २९, २०८१ काठमाडौंको स्युचाटार सवस्टेसनदेखि मातातीर्थ सवस्टेसनसम्मको विद्युत् लाइन आजदेखि झण्डै एक साता अवरुद्ध हुने भएको छ। आज (वैशाख २९) देखि आगामी सोमबार (वैशाख ३१) सम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।









