News Griha :: न्यूजगृह
बत्तिसपुतली हत्या प्रकरण: पक्राउ परेका चारै जना नाबालक
बत्तिसपुतली हत्या प्रकरण: पक्राउ परेका चारै जना नाबालक काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ।
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार भएको छ। आइतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 
गिरीबन्धु टी स्टेटको जग्गाबारे बालेन भन्छन्– तत्कालीन ओली सरकारलाई कारबाही गर्नुपर्छ 
गिरीबन्धु टी स्टेटको जग्गाबारे बालेन भन्छन्– तत्कालीन ओली सरकारलाई कारबाही गर्नुपर्छ  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले झापाको गिरीबन्धु चिया बगानको जग्गा प्रकरणबारे तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई कारबाहीको भागीदार बनाउनुपर्ने माग राखेका छन्।  मेयर बालेनले उक्त जग्गा प्रकरणबारे सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले...
मन्त्रिपरिषद्मा दलित नसमेटिएको भन्दै सर्वोच्चमा रिट, आज पेसी 
मन्त्रिपरिषद्मा दलित नसमेटिएको भन्दै सर्वोच्चमा रिट, आज पेसी  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जनालाई पनि नसमेटेर भन्दै सर्वोच्चमा रिट परेको छ।  प्रधानमन्त्री प्रचण्डले संविधानका व्यवस्थाविपरीत कार्य गरेको र संविधानको प्रस्तावनामै उल्लेखित समावेशी सिद्धान्तको बर्खिलाप गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइ दलित अधिकारकर्मी टिकाबहादुर दियालीले दिएको निवेदन रजिष्ट्रारले...
बुटवल डुबानमा, विद्यालय बन्द 
बुटवल डुबानमा, विद्यालय बन्द  राष्ट्रिय समाचार समितिको प्रदेश कार्यालय, रूपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय लगायत डुबानमा परेका छन्।
आईपीएलमा आज चेन्नई र राजस्थान तथा आरसीबी र दिल्ली खेल्दै 
आईपीएलमा आज चेन्नई र राजस्थान तथा आरसीबी र दिल्ली खेल्दै  इन्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३ः४५ बजेदेखि सुरु हुने छ।
वैवाहिक बलात्कार मुद्दाका आरोपित गायक रवि ओड प्रहरी नियन्त्रणमा 
वैवाहिक बलात्कार मुद्दाका आरोपित गायक रवि ओड प्रहरी नियन्त्रणमा  कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसपर्मण गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
अल हिलालले जित्यो साउदी लिगको उपाधि
अल हिलालले जित्यो साउदी लिगको उपाधि अल हिलालको जितमा अलेक्जेण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए। त्यसैगरी  अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए। त्यसैगरी अल हाजमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए।
कहाँकहाँ भइरहेको छ अहिले वर्षा?, यस्तो छ दिनभरको मौसम पूर्वानुमान
कहाँकहाँ भइरहेको छ अहिले वर्षा?, यस्तो छ दिनभरको मौसम पूर्वानुमान काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिनभरजसो नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मुम्बईलाई हराउँदै कोलकाता बन्यो आईपीएलको प्लेअफमा पुग्ने पहिलो टोली
मुम्बईलाई हराउँदै कोलकाता बन्यो आईपीएलको प्लेअफमा पुग्ने पहिलो टोली इन्डियन प्रिमियर लिग (आईपीएलमा) कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। जितसँगै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। 
बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या
बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या शनिबार साँझ करिब ७:५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो। घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएको थियो। 
राति सातै प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षा हुने प्रक्षेपण
राति सातै प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षा हुने प्रक्षेपण गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
Weather Update