नेपाल आईएलओको ‘गभर्निङ बडी’मा निर्वाचित, के पाउँछ अवसर? बुधबार, जेठ ३०, २०८१

आत्महत्याको बढ्दो ग्राफ, छैन रोकथाममा चासो बुधबार, जेठ ३०, २०८१ कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले पाल्ने सपना साँचेर वैदेशिक रोजगारीमा जाने तरखरमा थिए। २०७८ भदौ ७ गते राति भएको भयानक घटनाले उनको सपना मात्रै टुङ्गिएन, सुन्दर परिवार नै सखाप भयो।
-1718174772.jpg)
गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणः विवादबारे ७ बुँदामा चिरफार बुधबार, जेठ ३०, २०८१ काठमाडौं— झापाको गिरीबन्धु टी–स्टेट प्रालिले गिरीबन्धुको जग्गाबारे अफवाह, भ्रम फैलाइ राजनीतिक खिचातानीको विषय नबनाउन आग्रह गरेको छ। गिरीबन्धु टी–स्टेट प्रालिले विज्ञप्ति जारी गर्दै विभिन्न ७ बुँदामा जग्गाबारे यसअघि भएगरेका कामबारे समेत स्पष्ट पारेको छ। ‘उल्लेखित अवस्था र परिस्थितिको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जन दबाब आएको र स्थानीय...

मोरङको सुन्दरहरैँचामा भाले हात्ती मृत भेटियो बुधबार, जेठ ३०, २०८१ स्थानीय भक्तबहादुर लिम्बूले लगाएको केरा खेतीभित्र अन्दाजी ८–९ वर्षको हात्ती मृत फेला परेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले बताए। हात्ती मृत्युको कारण खुलेको छैन।

हेटौंडामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु बुधबार, जेठ ३०, २०८१ मनहरीबाट चितवनतर्फ गइरहेको ना७ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२–०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको हो।

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा बुधबार, जेठ ३०, २०८१ वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको एक गैरसरकारी संस्थाले मङ्गलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो। हाल ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन्।

खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण बुधबार, जेठ ३०, २०८१ वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो।

वर्षाले खाँदबारी–नुम सडकमा क्षति बुधबार, जेठ ३०, २०८१ यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए। कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ।

दाङबाट काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना बुधबार, जेठ ३०, २०८१ दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै बुधबार, जेठ ३०, २०८१ जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन्।

काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने बुधबार, जेठ ३०, २०८१ काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ। हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मुस्ताङबाट ३ हजार बढी शालिग्राम बरामद मंगलबार, जेठ २९, २०८१ मुस्ताङबाट प्रहरीले ३ हजार ३७९ वटा शालिग्राम बरामद गरेको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङबाट जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको हो। बरामद शालिग्राम १५ वटा बोरामा थिए।

आगामी तीन दिन तराईका जिल्लामा तातो लहर चल्ने मंगलबार, जेठ २९, २०८१ त्यस्तो तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदी) प्रसस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित...









