माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, कावासोती नगरपालिकामा आज शोक बिदा शुक्रबार, जेठ ३२, २०८१

बागमती सरकारको निर्णयः पञ्चवर्षीय योजना स्वीकृतदेखि अस्पताल निर्माणसम्म शुक्रबार, जेठ ३२, २०८१ बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१–८२ देखि ०८५–८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए।

चितवन दुर्घटना अपडेटः घाइतेमध्ये ४ जना डिस्चार्ज, ३ को अवस्था अझै गम्भीर शुक्रबार, जेठ ३२, २०८१ चितवनको फिस्लिङ बजारमा कार र यात्रुबाहक बस ठोक्किँदा भएको दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जना डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले न्यूजगृहलाई दिएको जानकारी अनुसार अहिले १३ जना घाइते, ५ जनाको अवस्था मध्यम रहेको छ। शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौं आइरहेको भे१ख...

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीले हेटौँडा ‘सबस्टेशन’को उद्घाटन गर्दै शुक्रबार, जेठ ३२, २०८१ मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अविच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ।

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौं प्रशासनको आग्रह शुक्रबार, जेठ ३२, २०८१ बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले अशक्त तथा ज्येष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार कार्यलयमा आउन अनुरोध गरेको छ।

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बिहीबार, जेठ ३१, २०८१ सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ। यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ।

सांसद प्रदीप पौडेल र बालेनबीच भेटघाट बिहीबार, जेठ ३१, २०८१ भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिए।
पहेँलो धातुलाई सुन भन्दै ठगी गर्ने २ भारतीय नागरिक पोखराबाट पक्राउ बिहीबार, जेठ ३१, २०८१ पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी छन् ।

कार्यालयमै मृत भेटिइन् महिला प्रहरी, आत्महत्या गरेको आशंका बिहीबार, जेठ ३१, २०८१ बिहीबार दिउँसो साढे ३ बजेतिर शौचालयमा पासो लागेको अवस्थामा उनको शव भेटिएको हो। तर, घटना प्रहरीले गुपचुप राख्न चाहेको छ।
![सङ्खुवासभामा बाढी: १ सय २५ भन्दा बढी घर विस्थापित [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/flood-sankhuwasabha21687061252.jpg)
सङ्खुवासभामा बाढी: १ सय २५ भन्दा बढी घर विस्थापित [अपडेट] बिहीबार, जेठ ३१, २०८१ सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ। करिब १ सय २५ भन्दा बढी घर विस्थापित भएका छन्। पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको हो। बुधबार राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी...

जनताका आधारभूत समस्या समाधान नगरेसम्म समृद्धि आउँदैन: पूर्व राष्ट्रपति भण्डारी बिहीबार, जेठ ३१, २०८१ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक पार्नका लागि सरकारले आधारभूत समस्याहरु समाधान गर्नतर्फ लाग्नुपर्ने बताएकी छन्।

बेनी–जोमसोम सडकमा सधैँ पहिरोको चुनौती बिहीबार, जेठ ३१, २०८१ राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ।

राष्ट्रिय परिचय पत्र लिन जिल्ला प्रशासन कार्यालयमा बढ्न थाल्यो भीड बिहीबार, जेठ ३१, २०८१ सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ। यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ।









