News Griha :: न्यूजगृह
काठमाडौं महानगरले सार्वजनिक गर्यो वर्ष दिनका उपलब्धीहरू
काठमाडौं महानगरले सार्वजनिक गर्यो वर्ष दिनका उपलब्धीहरू शुक्रबार  नगर सभाको १५ औं अधिवेशनमा काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गदर्शन र बजेटको कार्यान्वयनबाट प्राप्त उपलब्धीहरू सार्वजनिक गर्दै  महानगरभित्र अतिक्रमणमा गरी बनाइएको तीन सय ५१ वटा संरचना हटाएर सर्वसाधारणको प्रयोगको लागि पार्क निर्माण भइरहेको जनाएको हो।
‘क्रिप्टो करेन्सी’मा संलग्न २ जना पक्राउ, ६४ वटा कम्प्युटर बरामद
‘क्रिप्टो करेन्सी’मा संलग्न २ जना पक्राउ, ६४ वटा कम्प्युटर बरामद ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटीका अनुसार सीटीईभीटी अन्तर्गतको टीआईटीआई (ट्रेनिङ इन्स्टिच्युसन आफ टेक्निकल इन्सट्रक्सन)को भवनमा रहेको इन्फरमेसन टेक्नोलोजी ल्याबमा क्रिप्टो करेन्सी माइनिङ भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।
कैलाली घर भएकी १३ वर्षीया बालिका भारतमा बेपत्ता, खोजिदिन परिवारको अपिल
कैलाली घर भएकी १३ वर्षीया बालिका भारतमा बेपत्ता, खोजिदिन परिवारको अपिल कैलालीको गोदावरी नगरपालिका–८  घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए। 
बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या 
बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या  आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार
बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार आदर्शकोतवाल गाउँपालिका–३ बतरामा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो। गोली लागेर उनी गम्भीर घाइते छन् ।
काठमाडौं महानगरले हाँडीगाउँ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने,
काठमाडौं महानगरले हाँडीगाउँ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने, हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीति समेत महानगरले लिएको छ । त्यस्तैगरी विश्व सम्पदा सूचीमा सूचीकृत  बौद्धनाथ र स्वयम्भूनाथलाई महानगरकै मातहतमा सञ्चालन र व्यवस्थाका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल र परामर्श गर्ने नीति लिएको पनि उनले जानकारी गराए। 
अब सिंहदरबार आम नागरिकका लागि खुला 
अब सिंहदरबार आम नागरिकका लागि खुला  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन्।शुक्रबार आफूले कार्यकालको सय दिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सो कुरा बताएका हुन्। उनले सिंहदरबार प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको...
रक्षामन्त्री उप्रेतीको एक सय दिनः के–के गरे काम? 
रक्षामन्त्री उप्रेतीको एक सय दिनः के–के गरे काम?  रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मन्त्री भएको एकसय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्।शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कार्यविवरण सार्वजनिक गरेका हुन्। 
असार ३ गते सार्वजनिक बिदा
असार ३ गते सार्वजनिक बिदा गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्बीहरूको पर्व वक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो। 
ताप्लेजुङ पहिरो अपडेटः मृतकको शव सुरक्षित स्थानमा, घाइते बाबु छोरीको उद्धार 
ताप्लेजुङ पहिरो अपडेटः मृतकको शव सुरक्षित स्थानमा, घाइते बाबु छोरीको उद्धार  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थानमा ल्याइएको छ। नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकाहरुको शव सुरक्षित स्थानमा ल्याइएको हो।
पर्यटनमन्त्रीको दाबी– यो वर्ष १६ लाख पर्यटक नेपाल भित्राउँछौँ 
पर्यटनमन्त्रीको दाबी– यो वर्ष १६ लाख पर्यटक नेपाल भित्राउँछौँ  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘टुरिजम एक्स्पो’ ले नेपालको पर्यटन प्रवद्र्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन्। 
चितवन दुर्घटनाः उपचारका क्रममा कार चालकको मृत्यु
चितवन दुर्घटनाः उपचारका क्रममा कार चालकको मृत्यु पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ। 
Weather Update