News Griha :: न्यूजगृह
बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

बारा— बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ।

आदर्शकोतवाल गाउँपालिका–३ बतरामा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो। 

गोली लागेर उनी गम्भीर घाइते छन् ।

उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ। थप विवरण आउन बाँकी छ। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १९:४५
Weather Update