News Griha :: न्यूजगृह
शहरका विद्यार्थीका दुःखः खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल
शहरका विद्यार्थीका दुःखः खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ। बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन्। कक्षाकोठामा बेञ्चमै उभिएर गाउँछन् उनीहरुले राष्ट्रिय गान पनि। त्यसपछि पढाई सुरु भइहाल्छ। विद्यालय परिसरमा प्राथना गर्ने ठाउँ छैन, न त खेलमैदान नै छ। 
वैदेशिक रोजगारीमा पठाउने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ देशिक रोजगारीमा पठाउने भन्दै ३०० भन्दा बढीलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जनालाई सार्वजनिक गरेको हो। जसमा कास्कीका पवन पन्त र नविन विकसहित चितवनका राजकुमार भट्ट रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार...
अझै केही दिन गर्मी बढ्ने, तराईमा ‘लू’ को चेतावनी 
अझै केही दिन गर्मी बढ्ने, तराईमा ‘लू’ को चेतावनी  आगामी केही दिनमा देशका विभिन्न स्थानमा गर्मी बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो।
दुर्गा प्रसाईंको मेडिकल कलेज ‘बीएण्डसी’ ले पायो सम्बन्धन  
दुर्गा प्रसाईंको मेडिकल कलेज ‘बीएण्डसी’ ले पायो सम्बन्धन   मेडिकल व्यवसायी दुर्गा प्रसाईंको झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएको छ। आइतबार बसेको काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्को ७१८औँ बैठकले बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।  
सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला
सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ।
रौतहटमा ट्राफिक प्रहरीले १० दिनमै गर्‍यो ६ लाख बढी राजश्व संकलन
रौतहटमा ट्राफिक प्रहरीले १० दिनमै गर्‍यो ६ लाख बढी राजश्व संकलन जेठ १७ देखि २७ गतेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको सुरक्षा जाँचमा सवारी नियम उल्लंघन गर्ने ५३३ जना चालकलाई कारबाही गरी ६ लाख १४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताए। 
टिपर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते
टिपर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते दुर्घटनामा सन्धिखर्क–८ कै ३३ वर्षीय रिसब केसी र अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ बस्ने २९ वर्षीय नवीन घिमिरे घाइते छन्। घाइतेमध्ये रिसबको अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ।
सेनामा जागिर नभएकालाई काठमाडौं महानगरले नगर प्रहरी बनाउने, दरखास्त पेस गर्न आह्वान
सेनामा जागिर नभएकालाई काठमाडौं महानगरले नगर प्रहरी बनाउने, दरखास्त पेस गर्न आह्वान नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०–८१–०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो।
सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि
सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो।कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो। 
कपिलवस्तुमा बस र पिकअप गाडी ठोकिँदा एक जनाको मृत्यु, ८ घाइते 
कपिलवस्तुमा बस र पिकअप गाडी ठोकिँदा एक जनाको मृत्यु, ८ घाइते  कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा यात्रु बाहक बस र पिकअप गाडी ठोकिँदा एक जनाको मृत्यु भएको छ।मंगलबार बिहान साढे ५ बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको कप्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिकअप आपसमा ठोकिँएका थिए।
आजदेखि ललितपुरमा श्रमाधान रोजगार मेला
आजदेखि ललितपुरमा श्रमाधान रोजगार मेला ललितपुरमा मंगलबार ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ। पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ। मेलामा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहितको उपस्थित हुनेछ। 
शोभा पाठक ५ दिन थुनामा रहने
शोभा पाठक ५ दिन थुनामा रहने साइबर अपराधको कसुरमा पक्राउ परेकी शोभा पाठकलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ।
Weather Update