News Griha :: न्यूजगृह
कक्षा १२ को नतिजा सुधारोन्मुख, कति विद्यार्थीले कुन–कुन ग्रेड ल्याए?
कक्षा १२ को नतिजा सुधारोन्मुख, कति विद्यार्थीले कुन–कुन ग्रेड ल्याए? कक्षा १२ को नतिजा सुधारोन्मुख देखिएको छ। २०७९ सालको तुलनामा २०८० सालको नतिजामा सुधार देखिएको हो। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन्।
कक्षा १२ को नतिजा: चिट चोर्ने १२२ विद्यार्थीको परीक्षा रद्द, साढे १२ हजार अनुपस्थित 
कक्षा १२ को नतिजा: चिट चोर्ने १२२ विद्यार्थीको परीक्षा रद्द, साढे १२ हजार अनुपस्थित  कक्षा १२ को नतिजा सार्वजनिक गर्दै बोर्डले ती विद्यार्थीले परीक्षा हलमा चिट चोरेको, अमर्यादित क्रियाकलाप गरेको भन्दै नतिजा रद्द गरेको जनाएको हो।
कक्षा १२ को नतिजाः ९ हजार ५९१ विद्यार्थीले ल्याए ‘ए प्लस’
कक्षा १२ को नतिजाः ९ हजार ५९१ विद्यार्थीले ल्याए ‘ए प्लस’ कक्षा १२ को सार्वजनिक नतिजा अनुसार ९ हजार ५९१ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन्।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस’ ल्याएका हुन्।
कक्षा १२ मा एक लाख ८७ हजार विद्यार्थी फेल
कक्षा १२ मा एक लाख ८७ हजार विद्यार्थी फेल राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको नतिजा नन्‌ग्रेडेड आएको हो।
महिलाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइयो
महिलाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइयो शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले शुक्रबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो। बाघले दोधारा चाँदनी नगरपालिका–२ मा बाघले २३ वर्षीया हीरा शाहको ज्यान लिएर सोही ठाउँको उखुबारीमा घुमिरहेको थियो। बाघलाई उखुबारीबाटै नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए।
यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा
यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन्। भने ४७.०९ प्रतिशत विद्यार्थी नन्‌ग्रेडेड (एनजी)अनुत्तीर्ण भएका छन्।
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए। तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन्।
डिस्चार्ज भए सौर्य एअरलाइन्सका क्याप्टेन शाक्य
डिस्चार्ज भए सौर्य एअरलाइन्सका क्याप्टेन शाक्य सौर्य एअरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यलाई अस्पतालले डिस्चार्ज गरेको छ
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बोर्ड बैठक बोलाइएको छ। बोर्ड बैठकले 'आजै नतिजा सार्वजनिक गर्ने' निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने छ।  
कौशलटारमा आगलागी, पाँच दमकलको सहयोगमा आगो निभाइयो  
कौशलटारमा आगलागी, पाँच दमकलको सहयोगमा आगो निभाइयो   गएराति सवा १० बजे कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको ४ तले घरको भुईँ तलामा रहेको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी भएको थियो। 
सुनकोशी नदीमा झोलुङ्गे पुल बन्यो, डुङ्गा चढेर वारपार गर्नुपर्ने बाध्यता हट्यो 
सुनकोशी नदीमा झोलुङ्गे पुल बन्यो, डुङ्गा चढेर वारपार गर्नुपर्ने बाध्यता हट्यो  हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ। 
यसवर्षको मनसुनमा बिहीबारसम्म १४८ जनाको मृत्यु
यसवर्षको मनसुनमा बिहीबारसम्म १४८ जनाको मृत्यु बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाढीको कारण जम्मा ३ सय ८३ घर डुबानमा परेका छन्। २ सय ५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ७ सय १५ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त...
Weather Update