मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई भेट्यो, बालेनको बहिष्कारबिहीबार, साउन १७, २०८१

दुर्घटनाग्रस्त जहाजका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज हुँदै बिहीबार, साउन १७, २०८१ स्वास्थ्य अवस्थामा सुधार हुँदै गएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो। उनको उपचार भइरहेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले स्वास्थ्यमा सुधार हुँदै गएको र खासै जटिलता नदेखिएपछि अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जनाएको छ।

कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ बिहीबार, साउन १७, २०८१ प्रहरीले सोही दिन मल्लिकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। हाल अभियोग लागेका मल्लिकलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए। बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गते यता एक वर्षमा २० पटक कीर्ते हस्ताक्षर गरेर रकम निकाले खुलेको छ।...
बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु, अर्की महिला घाइते बिहीबार, साउन १७, २०८१ कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो।

क्यान्सर अस्पतालमा बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बित बिहीबार, साउन १७, २०८१ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ।

सुमनाको प्रधानमन्त्री ओलीलाई प्रश्न– त्रिविको नीति तथा कार्यक्रम किन रोक्नुभयो? बिहीबार, साउन १७, २०८१ पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नीति तथा कार्यक्रम रोकेको भन्दै आक्रोश व्यक्त गरेकी छन्।
-1722488432.jpg)
गोरखामा पहिरोले एक घर बगायो, ११ उच्च जोखिममा बिहीबार, साउन १७, २०८१ गएराति आएको भीषण वर्षाले गोरखामा एक घर बगाएको छ भने ११ घर उच्च जोखिममा परेको छ।धार्चे गाउँपालिका– ५ सिङला स्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको हो।

बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण बिहीबार, साउन १७, २०८१ बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ।रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले ५० करोड रुपैयाँको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो।

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो, किसान दङ्ग बिहीबार, साउन १७, २०८१ इलाममा आर्थिक वर्ष २०८०—८१ मा ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन्।माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन। वर्षौंदेखि आकाशे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन्।

बाढीपहिरोमा परी आजसम्म १४५ जनाको मृत्यु बुधबार, साउन १६, २०८१ केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी १४५ जनाको...

७३ जिल्लामा फैलियो डेङ्गु, २ हजार ६१ जनामा सङ्क्रमण, सबैभन्दा धेरै काठमाडौंमा बुधबार, साउन १६, २०८१ देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका २ हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए।

प्यूठानको वनमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीद्वारा निष्क्रिय बुधबार, साउन १६, २०८१ सो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

श्री एअरलाइन्सकी एअर होस्टेसलाई दुर्व्यवहार गर्ने युवक पक्राउ बुधबार, साउन १६, २०८१ मङ्गलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजमा एअर होस्टेसलाई गर्ने युवक पक्राउ परेका छन्।









