News Griha :: न्यूजगृह
प्यूठानको वनमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीद्वारा निष्क्रिय
तस्बिर: सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय।

प्यूठान— प्युठानको मल्लरानी गाउँपालिका वडा नं ४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलामा शङ्कास्पद वस्तु फेला परेको छ।

सो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। 

 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:१०
Weather Update