देशभर २५ जनामा हैजा पुष्टि, सुरक्षित रहन के गर्ने?शनिबार, साउन १९, २०८१

काठमाडौंको थापाथलीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु शनिबार, साउन १९, २०८१ माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश००३–००१क २५१९ नम्बरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो।

सेनाका जवानले आफूलाई आफैँले हाने गोली शनिबार, साउन १९, २०८१ कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

शिकार गर्न गएका युवकको गोली लागेर मृत्यु, सँगै गएका दुईजना पक्राउ शनिबार, साउन १९, २०८१ डोटीमा जङ्गली जनावर मार्न गएका युवकको गोली लागेर मृत्यु भएको छ। शुक्रबार बिहान डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा गोली लागेर ३० वर्षीय अमर थापाको मृत्यु भएको हो।

धार्चे पहिरोः युवकको शव सात दिनपछि फेला शनिबार, साउन १९, २०८१ उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ।

रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु शनिबार, साउन १९, २०८१ पहिरोले हजुरआमा र नातिनीको मृत्यु भएको छ। शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो।

पहिरोले कान्ति लोकपथ अवरुद्ध शनिबार, साउन १९, २०८१ हेटौंडाबाट राजधानी प्रवेश गर्ने कान्ति लोकपथको मकवानपुर भीमफेदी गाउँपालिका—८ महादेवटार सडकखण्डमा गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
![कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते [सूचनासहित]](https://newsgriha.com/uploads/posts/520X390/exam-board-parikshya-board-1706074499.jpg)
कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते [सूचनासहित] शनिबार, साउन १९, २०८१ कक्षा १२ ग्रेड वृद्धि पूरक (मौका) परीक्षा आगामी भदौ २५ र २६ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले सूचना जारी गर्दै पूरक परीक्षाको लागि आवेदन फारम भर्न विद्यार्थीलाई आह्वान गरेको छ।

दाङमा बाढीले अटोरिक्सा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार शनिबार, साउन १९, २०८१ दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ।

संविधान संशोधनका लागि बारले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र शुक्रबार, साउन १८, २०८१ नेपाल बार एसोसिएसनको टोलीले न्यायपालिका शुद्धीकरणका कतिपय एजेण्डा सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

कक्षा १२ को नतिजाः अङ्ग्रेजी, एकाउन्ट र सामाजिकमा धेरै विद्यार्थी नन्ग्रेडेड शुक्रबार, साउन १८, २०८१ अङ्ग्रेजीमा ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख २ हजार २ सय ६ जना विद्यार्थी नन्ग्रेडेड भए। सामाजिकमा ५१ हजार, एकाउन्टमा ४७ हजार विद्यार्थी नन्ग्रेडेडमा परेको बोर्डले जनाएको छ।

सिनामङ्गलको एक गेस्ट हाउसमा युवक र युवती मृत भेटिए शुक्रबार, साउन १८, २०८१ मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की रहेको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा शुक्रबार, साउन १८, २०८१ गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।









