सार्वजनिक रूपमा नेतृत्वको विरोध नगर्नू : कांग्रेस प्रचार विभागसोमबार, असार १८, २०८०

राम्रो काम गरेबापत आफूलाई सरकारमा जान दिइएन : केपी ओली सोमबार, असार १८, २०८०

कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सोमबार, असार १८, २०८० कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

कृषि मन्त्रालयबाट सिँचाइ र जलस्रोत हटाउन नहुने समितिको ठहर सोमबार, असार १८, २०८० कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयबाट सिँचाइ र जलस्रोत हटाउन लागिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक–२०७९ पारित सोमबार, असार १८, २०८० राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री प्रचण्ड सोमबार, असार १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका छन् ।

कृषि समितिको आन्तरिक कार्यविधि पारित सोमबार, असार १८, २०८० कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि २०८० सर्वसहमतिले पारित भएको छ ।

हिमाली क्षेत्रको विकासका लागि सङ्घीयता आवश्यक छ : सांसद शेर्पा सोमबार, असार १८, २०८० ‘सङ्घीयता भनेको आवश्यकता हो भन्ने कुरा यो बजेट बाँडफाँटले पनि देखायो । त्यसकारण यो देशमा सङ्घीयता आवश्यक छ । कसलाई आवश्यक छ भने म जुन ठाउँबाट आएको छु, त्यो ठाउँको लागि सङ्घीयता आवश्यक छ । सगरमाथा, सोलुखुम्बु र हिमाली क्षेत्रको लागि सङ्घीयता आवश्यक छ । पावरवाला ठुल्ठुला मन्त्री, सांसद र...

दलित समुदायको अपमान गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही भएन : सांसद पासवान सोमबार, असार १८, २०८० राष्ट्रिय सभा सांसद राधेश्याम पासवानले सिरहा जिल्ला भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन् ।

सरकारले दलितका लागि छुट्टै बजेटको व्यवस्था नगरेकोमा सांसद सुनारको आपत्ति सोमबार, असार १८, २०८० राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरूका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पुर्याउन मेरो विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड सोमबार, असार १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पुर्याउन तथा सङ्घीय गणतन्त्रमाथि देखिएको खतराको रक्षार्थ आफू प्रधानमन्त्री बन्नुको विकल्प नभएको जिकिर गरेका छन् ।

गिरिजाप्रसादलाई राष्ट्रपति नबनाएकोमा प्रचण्डले गरे पुनः पश्चत्ताप सोमबार, असार १८, २०८० ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर, उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटकपटक राजीनामा नदिन भन्नुहुन्थ्यो ।’

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ : गगन थापा सोमबार, असार १८, २०८० उनले कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गर्नुपर्नेमा जोड दिए ।









