News Griha :: न्यूजगृह
बैंकबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन् : प्रभु साह
बैंकबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन् : प्रभु साह आम जनता बैंकहरूबाट ऋण नपाएपछि मिटरव्याजीको मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले आम जनतालाई बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्ने बताए ।
मिटरब्याजमा ठूला नेता संलग्न छन् : प्रमुख सचेतक गिरी
मिटरब्याजमा ठूला नेता संलग्न छन् : प्रमुख सचेतक गिरी मिटरब्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उनको भनाई छ । गिरीले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभइ झुक्याउनका लागि ल्याएको बताए । 
बिनाधितो बैंकहरूले ऋण दिने व्यवस्थाको ग्यारेन्टी हुनुपर्छ : अमरेशकुमार सिंह
बिनाधितो बैंकहरूले ऋण दिने व्यवस्थाको ग्यारेन्टी हुनुपर्छ : अमरेशकुमार सिंह उनले ठूला व्यापारीहरूसँग ठूला नेताहरूको मिलेमतो हुने गरेकाले बैंकहरूले पनि ठूला व्यापारीलाई नै अर्बौँको ऋण दिने गरेको आरोप समेत लगाए । सिंहले बैंकहरूले गरिबले माग्दा र अतिआवश्यक पर्दा पनि बिनाधितो ऋण नदिएको उल्लेख गर्दै त्यो व्यवस्थामा परिवर्तन गर्न पनि सरकारलाई सचेत गराए ।  
स्थगित प्रतिनिधि सभाको बैठक सुरु 
स्थगित प्रतिनिधि सभाको बैठक सुरु  आइतबार बिहान बसेको बैठक केही मिनेटमै सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए। अहिले उक्त बैठक सुरु भएको हो।  उनले आजको बैठकमा शून्य समयमा बोल्ने कार्यक्रम नरहने जानकारी गराएका थिए। 
१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित
१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।   
फेरि नेकपातिरै फर्किनुपर्छ : प्रचण्ड
फेरि नेकपातिरै फर्किनुपर्छ : प्रचण्ड सबै कम्युनिष्टहरूले आफ्ना त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्ने प्रचण्डको भनाई थियो । उनले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए  ।  
आर्थिक परवर्तनको जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा : अध्यक्ष नेपाल
आर्थिक परवर्तनको जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा : अध्यक्ष नेपाल आइतबार कम्युनिष्ट पार्टी स्थापनाका संस्थापक सदस्य नारायणविलास जोशीको ३४ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा नेता नेपालले गरिबीको अन्त्य देखि नेपाली जनतालाई शिर उठाउन सक्ने गरि परिवर्तनकारी काम गर्ने जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा रहेको बताए ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त निर्णयार्थ प्रस्तुत गरिनेछ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शनिबार हामी दिनभरका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ
बजेट निर्माणको विद्यमान प्रक्रियाले समाधान दिँदैन : प्रधानमन्त्री प्रचण्ड
बजेट निर्माणको विद्यमान प्रक्रियाले समाधान दिँदैन : प्रधानमन्त्री प्रचण्ड ‘नीति, कार्यक्रम र बजेटको परम्परा अर्को वर्ष ब्रेक गर्छौँ । अहिले हामीले नीति, कार्यक्रम र बजेटमा जुन मोडल र प्रक्रिया अवलम्बन गरेका छौँ, त्यसले समाधान दिँदैन । त्यसैले हामी यसलाई बदल्छौँ । जनप्रतिनिधि र सरोकारवाला सबैको अन्तरक्रियाबाट सबैको अपनत्व हुने गरी नीति, कार्यक्रम र बजेट बनाउँछौँ ।’
हामी बदलिएपछि सङ्घीय लोकतान्त्रिक प्रणाली थप बलियो हुन्छ : प्रधानमन्त्री प्रचण्ड
हामी बदलिएपछि सङ्घीय लोकतान्त्रिक प्रणाली थप बलियो हुन्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनै तहका सरकारहरूले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताएका छन् । 
लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरू प्रतिबद्ध हुन सकेनन् : पूर्वसभामुख सापकोटा
लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरू प्रतिबद्ध हुन सकेनन् : पूर्वसभामुख सापकोटा उनले लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरू प्रतिबद्ध हुन नसकेको बताए । 
Weather Update