एमाले अध्यक्ष ओली किन जाँदैछन् कम्बोडिया? शनिबार, असार ३०, २०८०
1689429406.jpg)
कुनबेला देश बेचिदिन्छन् भन्ने डर छ : सांसद धवलशमशेर राणा शनिबार, असार ३०, २०८० शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राणाले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नफर्किने बताए । उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानुपरेको प्रसङ्ग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।

सत्ता गठबन्धनप्रति प्रमुख प्रतिपक्ष दलको चरम असन्तुष्टि शनिबार, असार ३०, २०८० शनिबार बसेको पार्टीको सचिवालय बैठकले सरकार समक्ष ६ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गर्दै सरकारका कामप्रति चरम असन्तुष्टि पोखेको हो ।

कोशी सरकार विघटन गर्न एमालेको माग शनिबार, असार ३०, २०८० सर्वोच्च अदालतले समेत कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पुग्ने निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ। रिटमा विपक्षीलाई साउन ३ गतेसम्म जवाफ पेश गर्न आदेश दिइएको छ भने साउन ७ गते रिटको पेशी तोकिएको छ।

देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छ : मन्त्री गुरुङ शनिबार, असार ३०, २०८० मन्त्री गुरुङले भनिन्, ‘देशको चित्र, तस्बिर बोलेर होइन, सबैले म यहाँ छु भन्ने देखिनुपर्छ, यो आजको आवश्यकता हो ।’

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन शनिबार, असार ३०, २०८० ‘यो देश आफैँमा पनि पुरानो हो । पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँनयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन,’ उनले भने, ‘निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन ।’

महामन्त्रीलाई प्रवक्ताको चुनौती : पार्टी नेताको आलोचना केन्द्रीय समितिमा गर्नुस् शनिबार, असार ३०, २०८०

नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : कति टिक्छन् हेरौँला शनिबार, असार ३०, २०८० उनले दुःखमा, सुखमा १०औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठी डन्डा सहेर पुराना पार्टीहरू निर्माण भएको उल्लेख गर्दै भने, ‘यस्तै समस्या नयाँ प्रवृत्तिहरूले भोग्नुप¥यो भने कति टिक्छन् हेरौँला ।’

कांग्रेस सबैको पार्टी हो : सभापति देउवा शनिबार, असार ३०, २०८० ‘हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो । हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिहरूले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रूपले जनता नै, आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ ।’

एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल शनिबार, असार ३०, २०८० एमालेको काठमाडौं महानगर कमिटीले शनिबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गरे ।

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ : सभापति लामिछाने शनिबार, असार ३०, २०८० उनले भने, ‘हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर, मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् ।’

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौँ : उपप्रधानमन्त्री खड्का शनिबार, असार ३०, २०८० उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए ।

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्बाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ शनिबार, असार ३०, २०८० उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले मिटरब्याजी विरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौँ, छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ ।’









