News Griha :: न्यूजगृह
किन बस्दैछ एमालेको सचिवालय बैठक ?
किन बस्दैछ एमालेको सचिवालय बैठक ? ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकमा पार्टीको आन्तरिक संगठन निर्माणका बारेमा समीक्षाका साथै समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एसको सचिवालय बैठक बस्दै
नेकपा एसको सचिवालय बैठक बस्दै नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ ।  बैठक शुक्रबारबाट सुरु भएको हो ।
सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लूको भेटवार्ता
सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लूको भेटवार्ता नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् । 
लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, आचरण लोकतान्त्रिक हुनुपर्छ : अध्यक्ष ओली
लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, आचरण लोकतान्त्रिक हुनुपर्छ : अध्यक्ष ओली ‘लोकतन्त्र, आचरण, व्यवहार, जीवनपद्धति, राज्यको शैलीमा, राज्यको कार्यशैलीमा हुनुपर्छ लोकतन्त्र । साइन बोर्डमा, प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन,’ उनले भने ।
जनमत पार्टीको केन्द्रीय समिति विस्तार
जनमत पार्टीको केन्द्रीय समिति विस्तार डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।
लम्पी स्किन संक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
लम्पी स्किन संक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन ‘लम्पी स्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकहरूदेखि आजका बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देश गर्दछु,’ उनले भने । 
नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली
नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली ‘अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्बन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ । त्यो चिन्ताको विषय हो ।’
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए । 
आज किन बस्दैछ एमालेको  बैठक ? 
आज किन बस्दैछ एमालेको  बैठक ?  नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची संसद् सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक– २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक-२०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिता : अध्यक्ष लिङ्देन 
पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिता : अध्यक्ष लिङ्देन  ‘पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउने भएको छ । केन्द्रीय कार्य समितिमा ४० तथा कार्यसम्पादन समितिमा ७ जना युवाहरूलाई विभिन्न प्रवृत्तिबाट अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था मिलाएका छौँ,’ उनले भने । 
सुशासनको अभियानले विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
सुशासनको अभियानले विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 
Weather Update