News Griha :: न्यूजगृह
आज किन बस्दैछ एमालेको  बैठक ? 

काठमाडौं— नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ ।

भोलि (असार ३० गते) बोलाइएको सचिवालय बैठकका एजेण्डा तय गर्नका लागि बैठक दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग बिहीबार छलफल गरेका छन् ।

बैठकमा अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०६:१८
Weather Update