News Griha :: न्यूजगृह
एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत
एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । 
कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ दिनको समय
कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ दिनको समय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्र्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । यस्तो दाबी २६ असोज ९शुक्रबार० अपराह्न ५ बजेभित्र पेश...
कोशी प्रदेशको मुख्यमन्त्री बन्न कांग्रेस र माओवादी मै रस्साकस्सी
कोशी प्रदेशको मुख्यमन्त्री बन्न कांग्रेस र माओवादी मै रस्साकस्सी नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने अवस्था देखेपछि शनिबार दिउँसो मुख्यमन्त्री पदबाट राजीनामा दिए । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री पदमा नियुक्त भएका कार्कीले उपधारा (४) अनुसार विश्वासको मत लिन नसकेर राजीनामा गरेपछि अब कोशी प्रदेशमा संविधानको धारा १६८ उपधारा...
राजा नहुँदा नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भयो : अध्यक्ष लिङ्देन
राजा नहुँदा नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भयो : अध्यक्ष लिङ्देन शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले कर तिरेर ३६ हजारभन्दा बढी जनप्रतिनिधि पाल्नुपर्ने व्यवस्था रहेको भन्दै राजा नहुँदा नेपालको अन्तर्राष्ट्रिय रूपमा नै बेइज्जत भएको दाबी गरेका हुन् ।
कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा
कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने
कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो । एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिने बताए ।
प्रधानमन्त्रीको दाबी— लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयास भइरहेको छ
प्रधानमन्त्रीको दाबी— लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयास भइरहेको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयासहरू भइरहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले विभिन्न कोणबाट सङ्घीयतामा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने जर्मको भइरहेको बताएका हुन् । 
हिक्मत कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय
हिक्मत कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।
धार्मिक द्वन्द्वको प्रयास समयमै नियन्त्रण गर्नु आवश्यक छ : कांग्रेस नेता केसी
धार्मिक द्वन्द्वको प्रयास समयमै नियन्त्रण गर्नु आवश्यक छ : कांग्रेस नेता केसी स्थानीय सरकार अपेक्षा र अवस्था, विषयका पुस्तक विमोचन कार्यक्रममा उनले स्वधर्ममा विश्वास गर्ने नेपालमा धार्मिक द्वन्द्वको प्रयास भएको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए । अहिले राष्ट्रिय आवश्यकता अराजकता नियन्त्रण नै भएको केसीले बताएका छन् । 
प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता, सरकारका कामको समीक्षा 
प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता, सरकारका कामको समीक्षा   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेपालले जानकारी दिए । शनिबार सिंहदरबारमा भएको भेटमा सरकारलाई प्रभावकारी बनाएर लैजानेदेखि वर्तमान आर्थिक, सामाजिक अवस्था र गठबन्धन सरकारको अभियान लगायतका विषयमा छलफल भएको भेटपछि सञ्चारकर्मीलाई...
प्रचण्डलाई शेखरले भने— सच्चिनुपर्‍यो कि सरकार छोड्नुपर्‍यो, अरु विकल्प छैन
प्रचण्डलाई शेखरले भने— सच्चिनुपर्‍यो कि सरकार छोड्नुपर्‍यो, अरु विकल्प छैन नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै सरकारलाई बाटो खाली गर्न आग्रह गरेका छन् ।कोइरालाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सच्चिनुपर्ने आवश्यकता औंल्याए । 
Weather Update