News Griha :: न्यूजगृह
भारतीय प्रधानमन्त्रीको कालापानी भ्रमणबारे ध्यानाकर्षण भएको छ : परराष्ट्र
भारतीय प्रधानमन्त्रीको कालापानी भ्रमणबारे ध्यानाकर्षण भएको छ : परराष्ट्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा गरेको भ्रमणका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएकी हुन् । उनले एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने भन्दै त्यस विषयमा के भएको...
कसले ल्यायो कोशी प्रदेशमा राजनीतिक संकट ? यसो भन्छन् कार्की
कसले ल्यायो कोशी प्रदेशमा राजनीतिक संकट ? यसो भन्छन् कार्की कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसका कारण प्रदेशमा राजनीतिक संकट आएको आरोप लगाएका छन् ।बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताए ।
माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको बैठकले साे निर्णय गरेकाे हाे ।  आङ्बो माओवादी प्रदेश संसदीय दलका नेता हुन् ।यसअघि नेपाली कांग्रेसका उद्धव थापाले दुईपटक मुख्यमन्त्री बन्दा पनि विश्वासको प्राप्त गर्न सकेका थिएनन् ।अब...
भारतीय प्रधानमन्त्री कालापानी आएको विषय सदनलाई जानकारी दिन सभापति लामिछानेको माग
भारतीय प्रधानमन्त्री कालापानी आएको विषय सदनलाई जानकारी दिन सभापति लामिछानेको माग  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको कालापानी आएकोबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयसँग माग गरेका छन् ।प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारको कुनै औपचारिकता हुँदैन ? भन्दै यसको जवाफ सदनलाई...
एमाले सुदूरपश्चिम अध्यक्षमा जैसी सर्वसम्मत
एमाले सुदूरपश्चिम अध्यक्षमा जैसी सर्वसम्मत  नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी छानिएका छन् ।  अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि जैसी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
भ्रष्टाचार मौलायो, आन्दोलनको विकल्प छैन : कमल थापा 
भ्रष्टाचार मौलायो, आन्दोलनको विकल्प छैन : कमल थापा  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्न जनआन्दोलन बाहेक अरु विकल्प नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ । 
कोशी सरकार गठनबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक
कोशी सरकार गठनबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ । बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 
एमालेमा एक लाख ६१ हजार नयाँ सदस्य
एमालेमा एक लाख ६१ हजार नयाँ सदस्य पार्टीको प्रदेश कमिटीका अधिवेशन सुरु हुनुअघि एमाले केन्द्रीय कार्यालयमा अभिलेख भएको विवरणअनुसार सो परिमाणमा पार्टीका सङ्गठित सदस्य रहेको केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार अब प्रवास कमिटीमा रहेका सङ्गठित सदस्यको सङ्ख्या विवरण आउन बाँकी छ ।
इन्द्र आङबोलाई कोशीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धन सहमत
इन्द्र आङबोलाई कोशीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धन सहमत संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरूको संख्या बढेको थियो । 
अख्तियार प्रमुखलाई रविको प्रश्न— वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो, ओम्नी फाइल क्लोज भयो कि, के भयो ?
अख्तियार प्रमुखलाई रविको प्रश्न— वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो, ओम्नी फाइल क्लोज भयो कि, के भयो ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।
पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न सक्दैनन् : नेता गजुरेल
पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न सक्दैनन् : नेता गजुरेल क्रान्तिकारी कम्युनिस्ट माओवादीका नेता सीपी गजुरेलले पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न नसक्ने तर्क गरेका छन् ।
Weather Update