News Griha :: न्यूजगृह
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं—  प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । 

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:१२
Weather Update