कांग्रेस सांसद शर्मा भन्छन्—‘आधुनिक लुटेराहरू’ले मुलुक चलाइरहेका छन्मंगलबार, मंसिर ५, २०८०

अध्यक्षसहित राष्ट्रिय सभाका एक तिहाइ सदस्य बिदा हुँदै, निर्वाचन माघमा मंगलबार, मंसिर ५, २०८० द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन् । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभामा पहिलोपटक गोलाप्रथाद्वारा छ वर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ ।

८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न बाबुराम तयार, पार्टी एकता हुँदै मंगलबार, मंसिर ५, २०८० नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अगाडि बढेको छ । बाबुराम भट्टराई फेरि माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका हुन् ।

भूकम्पपीडितका लागि टहरा निर्माणमा कांग्रेसले इन्जिनियर र डकर्मीसहित २५० जना स्वयंसेवक खटाउने सोमबार, मंसिर ४, २०८० नेपाली कांग्रेसले भूकम्पपीडितका लागि १ हजार घर बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवकको २५ टोली प्रभावित क्षेत्र पठाएर श्रमदान गर्ने भएको छ ।
कांग्रेस पदाधिकारी बैठक जारी सोमबार, मंसिर ४, २०८० सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, महासमिति बैठक तयारी, भूकम्पपीडितका समस्या लगायत विभिन्न विषयमा छलफल हुँदैछ ।
प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्ने आइतबार, मंसिर ३, २०८० धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा पहल गर्ने बताएका छन् ।

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकताबारे छलफल आइतबार, मंसिर ३, २०८०

समाजमा विद्यमान विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल आइतबार, मंसिर ३, २०८०

विस्तृत शान्ति सम्झौताको १७ वर्ष : बेपत्ता र निर्दोष परिवारको पीडा यथावत् आइतबार, मंसिर ३, २०८० नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विसं. २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै दस वर्षे सशस्त्र संघर्ष अन्त्य भएको घोषणा गरिएको थियो ।

छठ पर्वले समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा दिने प्रधानमन्त्रीको विश्वास आइतबार, मंसिर ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वले सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग माग्यो एआईजी ज्ञवालीको जन्ममितिको कागजात आइतबार, मंसिर ३, २०८० प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात मागेको छ । उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी उजुरीकर्ताको छ ।

प्रधानमन्त्रीलाई विप्लवको चेतावनी : जनताको मुख थुन्दैमा सत्ता टिक्दैन शनिबार, मंसिर २, २०८० नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको मुख थुनेर सत्ता नटिक्ने टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएर सत्ता टिकाउने सपना नदेख्न प्रधानमन्त्रीलाई चेतावनी दिए ।

सरकारले गुन्डाराजलाई प्रोत्साहन गरिरहेको छ : एमाले अध्यक्ष ओली शनिबार, मंसिर २, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकारले गुन्डाराजलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै ओलीले सरकार विकास निर्माण र जनचासोका विषयलाई सम्बोधन गर्ने भन्दापनि गुन्डाराजलाई प्रोत्साहन गर्न लागि परेको आरोप लगाएका हुन् ।