News Griha :: न्यूजगृह
शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री दाहाल
शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री दाहाल नेपाल संवत् ११४४ का अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले भने, 'सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शङ्खधर साख्वालाई नसम्झिरहन सकिँदैन, उहाँलाई हामीले राष्ट्रिय विभूति पनि घोषणा गरिसकेका छौँ । उहाँले तत्कालीन समयमा ऋणमोचन गर्ने कामको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम गर्नुभयो । उहाँको त्यो...
अब सरकारी कागजातमा विक्रम संवत्‌सँगै नेपाल संवत् पनि उल्लेख गरिने
अब सरकारी कागजातमा विक्रम संवत्‌सँगै नेपाल संवत् पनि उल्लेख गरिने आजको मन्त्रिपरिषद् बैठकले गरेका तीन निर्णयमध्ये पहिलो निर्णयमा भनिएको छ, ‘मिति २०८०/७/२८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने। नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्ंसमेत उल्लेख गर्ने।’
प्रधानमन्त्रीको तिहार शुभकामनाः ‘नेपालीलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधार’
प्रधानमन्त्रीको तिहार शुभकामनाः ‘नेपालीलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधार’ नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित छन्।’
प्रधानमन्त्री प्रचण्डलाई गगन-विश्वको ११ बुँदे ध्यानाकर्षण [पूर्णपाठसहित]
प्रधानमन्त्री प्रचण्डलाई गगन-विश्वको ११ बुँदे ध्यानाकर्षण [पूर्णपाठसहित] शनिबार प्रधानमन्त्रीलाई उनकै निवास बालुवाटारमा भेट्दै महामन्त्रीद्वय थापा र शर्माले राहत वितरणलाई व्यवस्थित गर्नुपर्नेसहितका सुझाव दिएका हुन् । राहत वितरण गर्दा नेतृत्व स्थानीय तहको र समन्वय सर्वदलीय संयन्त्रको नीतिलाई हरेक वडा तहसम्म पालना गर्न सुझाव दिएका छन् ।
नेपाल सम्वत् व्यावहारमा लागू गर्न सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री
नेपाल सम्वत् व्यावहारमा लागू गर्न सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वत् लाई राष्ट्रिय सम्वत्को रुपमा घोषणा गरिए पनि त्यसको व्यावहारिक कार्यान्वयन निकै कम भएको भन्दै आफ्नै पालामा सरकारी दस्तावेजमा लेख्ने गरी व्यावहारिक प्रयोगमा लैजाने प्रतिवद्धता जनाएका छन् ।
कोशी मन्त्रिपरिषद् छठपछि मात्रै विस्तार गरिने
कोशी मन्त्रिपरिषद् छठपछि मात्रै विस्तार गरिने कोशी प्रदेश मन्त्रिपरिषद् छठ पर्व सकिएपछि मात्रै विस्तार हुने भएको छ । सरकारमा सत्ता गठबन्धनका दलहरुको सहभागिता गराउन सम्बन्धमा भएको मुख्यमन्त्री केदार कार्की र अन्य दलका नेताबीचको छलफलमा यस्तो सहमति भएको हो ।
‘नयाँ चरणको क्रान्ति’को तयारीमा प्रधानमन्त्री प्रचण्ड
‘नयाँ चरणको क्रान्ति’को तयारीमा प्रधानमन्त्री प्रचण्ड तर क्रान्तिको स्वरुप र आवश्यकताबारे उनी पटक्कै बोलेका छैनन् । प्रधानमन्त्री प्रचण्डले अहिले पूर्वमाओवादीहरूको एकता र सर्वदलीय एकताको विषयलाई बडो चाखपूर्ण तरिकाले अँगालेका छन् । विश्लेषकहरूले प्रधानमन्त्री प्रचण्डको पछिल्लो भनाइलाई सत्ताको अवधि लम्याउने चालको रुपमा अर्थ्याउँछन् । 
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने सरकारको निर्णय
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने सरकारको निर्णय सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल नेपाल राजदूत सिफारिस
पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल नेपाल राजदूत सिफारिस बिहीबार बसेको मन्त्रपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका चुनचङले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा १ हजार युवा खटाउने एमालेको निर्णय
भूकम्प प्रभावित क्षेत्रमा १ हजार युवा खटाउने एमालेको निर्णय पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १ गतेदेखि अस्थायी आवास निर्माण गर्न १ हजार युवा खटाउने निर्णय गरेको हो । ती युवाले १ करोड मूल्यभन्दा बढीको श्रम गर्ने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।
ज्ञानेन्द्रलाई पूर्वराष्ट्रपति सरहको सुविधा दिँदै सरकार
ज्ञानेन्द्रलाई पूर्वराष्ट्रपति सरहको सुविधा दिँदै सरकार सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्व राष्ट्रपतिलाई उपलब्ध गराइए सरहको सुविधा दिने तयारी गरिरहेको थाहा भएको छ। पूर्व राष्ट्राध्यक्ष हैसियतको सम्मान दिएर पूर्व राजालाई सुविधा दिनुपर्छ भनेर माग भैरहेकोले सरकार औपचारिक निर्णयको तयारीमा छ। 
Weather Update