News Griha :: न्यूजगृह
मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ : महेश बस्नेत  
मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ : महेश बस्नेत   युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले मध्यपहाडी र पुष्पलाल राजमार्ग नेकपा एमालेको पहलमा बनाएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई बाहेक उक्त राजमार्गमा हिँड्ने अधिकार अन्य नेतालाई नभएको बताएका छन् । 
विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी विदेश राज्यमन्त्रीलाई आग्रह
विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी विदेश राज्यमन्त्रीलाई आग्रह परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको अल–मुखैरीसँगको भेटका क्रममा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह  गरेको परराष्ट्र सचिवालयले जनाएको हो ।
शेखर कोइराला भन्छन्— एकै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो 
शेखर कोइराला भन्छन्— एकै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो  विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै हुनुपर्नेमा जोड दिए ।  ‘बैंकमा पनि त्यही व्यक्तिले लगानी गरेको छ अनि उद्योगमा पनि त्यही व्यक्ति,’ कोइरालाले भने, ‘नेपालका नाम चलेका र ठूला औद्योगिक घरानाले बैंक चलाएका छन् । बैंक र उद्योग सञ्चालन गर्ने फरक व्यक्ति नभएसम्म...
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ । बिहीबार माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटेर मिति प्रस्ताव गरेको हो ।
महेश बस्नेतले गरे प्रसाईंको प्रदर्शनलाई कटाक्ष, भने– हाम्रो कार्यक्रम बाघको जस्तो
महेश बस्नेतले गरे प्रसाईंको प्रदर्शनलाई कटाक्ष, भने– हाम्रो कार्यक्रम बाघको जस्तो नेकपा एमाले नेता महेश बस्नेतले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् । उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् । बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रसाईं समूहलाई ठिक ठाउँमा बस्न चेतावनी...
गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा : महेश बस्नेत 
गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा : महेश बस्नेत  तीनकुनेमा बिहीबार एमाले भ्रातृ संगठन युवा संघले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले भ्रातृ संगठन र दुर्गा प्रसाईं समूहले प्रदर्शनका लागि एकै दिन रोजेपछि स्थानीय प्रशासनको सक्रियतामा छुट्टाछुट्टै ठाउँ तोकिएको छ ।  बल्खुमा प्रसाईं समूहले प्रदर्शन गरिरहेको छ । बस्नेतले तीनकुनेको भेलामा सुरक्षाकर्मीले युवा सङ्घलाई सुरक्षा...
निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार
निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । २०७८ को जनगणनापछि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ । 
राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर छिमेकीसँग सम्बन्ध सुमधुर हुँदैनः अध्यक्ष ओली
राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर छिमेकीसँग सम्बन्ध सुमधुर हुँदैनः अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध नहुने टिप्पणी गरेका छन् । बुधबार पार्टीे केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूले छिमेकी मुलुकको  संवेदनशीलता बुझेको भन्दै सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर एवं राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर मात्र नहुने बताएका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ : ज्ञानबहादुर शाही
सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ : ज्ञानबहादुर शाही प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ । जसमा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने र प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा...
एमालेको केन्द्रीय कमिटी बैठक आज
एमालेको केन्द्रीय कमिटी बैठक आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि बैठक सुरू हुने एमालेले जनाएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन प्रधानमन्त्री, ओली र देउवा सहमत
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन प्रधानमन्त्री, ओली र देउवा सहमत प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति भएको छ ।
Weather Update