News Griha :: न्यूजगृह
माओवादी केन्द्रको विधान अधिवेशन जारी, २० समूहले सुझाव दिने
माओवादी केन्द्रको विधान अधिवेशन जारी, २० समूहले सुझाव दिने माओवादी केन्द्रको विधान अधिवेशन जारी छ। विधानबारे सुझाव दिन सम्मेलनमा २० समूह तय गरिएको छ।
एकीकृत समाजवादीका दुई पोलिटब्युरो सदस्य एमालेमा फर्किए 
एकीकृत समाजवादीका दुई पोलिटब्युरो सदस्य एमालेमा फर्किए  उनीहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी पापको कुण्ड नै भएको आरोप लगाए । ‘तपाईँहरू रहनु भएको ठाउँ पापकुण्ड नै थियो । तपाईँहरू पापकुण्ड बाट मुक्त हुनुभएको छ,’ ओलीले भने, ‘देशका विरुद्ध काम गर्ने समूह, कम्युनिस्ट आचरण र विचारलाई ध्वस्त पार्न लागेको समूहबाट आफूलाई अलग गर्नु भनेको मोक्षप्राप्ति गर्नु हो...
जनयुद्धका सहयात्रीलाई एकताको अपिल गर्दै प्रचण्डले भने– नेतृत्व छाड्न पनि तयार छु
जनयुद्धका सहयात्रीलाई एकताको अपिल गर्दै प्रचण्डले भने– नेतृत्व छाड्न पनि तयार छु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन जनयुद्धका आफ्ना सहयात्रीहरुलाई एकताका लागि अपिल गरेका छन् । एउटै मोर्चामा एकताबद्ध हुन जति ढिला गरिन्छ त्यति नै क्षति हुने उनको भनाइ छ । 
गृहमन्त्रीले माओवादी नेतालाई भने: शान्ति प्रक्रिया टुंगिएपछि व्यवस्थित रुपले दिवस मनाऔँला 
गृहमन्त्रीले माओवादी नेतालाई भने: शान्ति प्रक्रिया टुंगिएपछि व्यवस्थित रुपले दिवस मनाऔँला  नेकपा माओवादी केन्द्रका वरिष्ट उपाध्यक्ष रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माओवादी नेता कार्यकर्ताले जनयुद्ध दिवस किन व्यवस्थित नभएको भन्दै प्रश्न गरेका छन्। 
अन्तर्राष्ट्रिय गीत गाएर सुरु भयो माओवादी केन्द्रको विधान सम्मेलन 
अन्तर्राष्ट्रिय गीत गाएर सुरु भयो माओवादी केन्द्रको विधान सम्मेलन  कलाकारहरुले अन्तर्राष्ट्रिय गीत गाएपछि नेकपा माओवादी केन्द्रको विधान सम्मेलन सुरु भएको छ । विधान सम्मेलनको उद्घाटनका क्रममा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका माओवादीका नेताले शहीदको तस्बिरमा माल्यापर्ण गरे। 
जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक
जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक जनयु्द्ध दिवसको अवसरमा एक साथ सात पुस्तक ‘गुफा प्रेसका चिठी’, ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधार यात्रा’, ‘राजमाग यात्रा’, ‘पिली यात्रा’ र ‘गण्डक यात्रा’ सार्वजनिक गरिएको छ। 
रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सहकारी समस्या समाधानका उपायसहितको प्रतिवेदन
रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सहकारी समस्या समाधानका उपायसहितको प्रतिवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीमा देखिएका वर्तमान समस्या हल गर्ने उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ। 
कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप
कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै वर्तमान मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको आरोप लगाएका हुन्। कार्कीबाट सत्ता टिकाउन ‘जस्तोसुकै हर्कत गर्न अग्रसर भएको’ आरोप एमालेको छ।
माओवादीको विधान सम्मेलन आजदेखि
माओवादीको विधान सम्मेलन आजदेखि तीन दिनसम्म सञ्चालन हुने नेकपा माओवादीको विधान सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ।
जनयुद्ध ऐतिहासिक र गौरवशाली: प्रधानमन्त्री दाहाल
जनयुद्ध ऐतिहासिक र गौरवशाली: प्रधानमन्त्री दाहाल नेपाल सरकार गृहमन्त्रालयले जनयुद्ध दिवसको दिन फागुन १ गते बिदा नरहेको जानकारी गराएको छ। गृहले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका दिन सार्वजनिक बिदा नरहेको सूचित गरेको हो। 
दुर्गा प्रसाईँको शक्ति प्रदर्शन, ७ रुटबाट जुलुस निस्कने
दुर्गा प्रसाईँको शक्ति प्रदर्शन, ७ रुटबाट जुलुस निस्कने गत मंसिर ७ को कार्यक्रममा काठमाडौंको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईँले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गर्दै छन् । कार्यक्रमका लागि उनले यसपालि पनि देशका विभिन्न भागबाट सहभागी बोलाएका छन् । यसअघिको कार्यक्रम प्रदर्शनमा केन्द्रित थियो । अहिलेको कार्यक्रम सभामा केन्द्रित छ ।
महासमितिको एजेण्डामाथि छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
महासमितिको एजेण्डामाथि छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक बैठक फागुन ३ गते दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । फागुन ७ देखि १० सम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Weather Update