किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्छ : लामिछानेबिहीबार, फागुन १०, २०८०

सदनमा गणपूरक संख्या पुगेन, बैठक स्थगित बिहीबार, फागुन १०, २०८० गणपूरक संख्या भए/नभएको यकिन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख देवराज घिमिरेले भोलि ११ बजेसम्मका बैठक स्थगित गरेका छन्। कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा २७५ मध्ये एक चौथाइ सदस्य अर्थात् ६९ जना सदस्य आवश्यक पर्नेमा ६५ जनामात्र उपस्थित देखिएकाले बाँकी कार्यक्रमलाई सूचीबाट हटाउँदै बैठक स्थगित भएको सभामुखले जानकारी...
-1708408137.jpeg)
नेताहरूले भने– यो महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस् बिहीबार, फागुन १०, २०८० नेपाली कांग्रेसको महासमिति बैठकको चौथो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरूमाथि समूहगत रुपमा छलफल भइरहेको छ। भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताए। उनले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ भन्दै प्रश्न गरे। उनले आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताउँदै पाँच वर्ष गठबन्धन हुनुपर्ने...

सत्ता गठबन्धन र सरकारकै आलोचनामा उत्रिए सत्तारुढका नेता बिहीबार, फागुन १०, २०८० जनमत पार्टीका अध्यक्ष सीके राउतले गठबन्धनको बैठक सत्ता टिकाउने तर्फमात्रै केन्द्रित भएको बताएका छन्।बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले आफू गठबन्धनको बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नभएको बताए। उनले गठबन्धन टिकाउनमा मात्र नेताहरुले तयारी गर्ने गरेको उल्लेख गरे।उनले भने, ‘म पनि गठबन्धनमा नै छु तर विगतका बैठकहरुमा...

भावुक हुँदै सांसद चन्द्र भण्डारीले भने– देश चलाउनेले गल्ती गरे लथालिंग हुँदो रहेछ बिहीबार, फागुन १०, २०८० नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा किन विषम परिस्थिति आयो भन्दै सदनमा प्रश्न गरेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले भने, ‘लघुवित्त, मिटरव्याज, सहकारी पीडित किन हामीसँग गुनासो गरिरहेका छन्। किन घरबारविहीन भइरहेका छन्? किन युवा देशमा बस्न चाहिरहेका छैनन्?’

सांसदहरूको प्रश्न– सरकारमा बसेकाले नैतिकता देखाउन पर्दैन? बिहीबार, फागुन १०, २०८० प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले समसामयिक विषयमा देखिएका समस्याबारे आवाज उठाउँदै ती मुद्दाहरु सम्बोधन नगरे सदन अवरोधको चेतावनी दिएका छन् । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले उठेर बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद रघुजी पन्तलाई समय दिएका थिए। नेता पन्तले सरकारमा रहेका...

सरकारलाई सांसदको प्रश्न– गाँजाको अध्ययन अनुसन्धान कहाँ पुग्यो ? बिहीबार, फागुन १०, २०८०

संसदमा प्रतिपक्षीको विरोध, ६ गतेकै रुलिङ सभामुखले दोहोर्याएपछि बैठक सञ्चालन बिहीबार, फागुन १०, २०८० प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले विरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले यसअघि फागुन ६ गतेको बैठकको रुलिङ दोहोर्याएपछि बैठक सञ्चालन भएको छ। फागुन ६ गतेको बैठकमा सभामुखले संसदको शुन्य, विशेष र आकष्मिक समयमा उठेका...

सांसद विराजभक्तको चेतावनी: सरकार सदनप्रति जवाफदेही हुँदैन भने संसद अवरुद्ध पार्छौ बिहीबार, फागुन १०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त क्षेष्ठले सरकार संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसद श्रेष्ठले संसदलाई सरकारले यसरी नै वेवास्ता गरे सदन अवरुद्ध गर्ने चेतावनी दिए। बालकुमारी घटनाको विषय उठाउँदै उनले घटनाको अध्ययन गरी तयार पारेको प्रतिवेदन कहाँ छ? किन सदनमा जानकारी गराइएन? प्रतिवेदनमाथि के कारबाही...

प्रदेश सरकार र पहिचान पक्षधरबिच तीन बुँदे सहमति बिहीबार, फागुन १०, २०८० पहिचानवादी संगठनका प्रतिनिधि र कोशी प्रदेश सरकारको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको छ। विराटनगरमा भएको वार्ताका क्रममा बुधबार साँझ दुई पक्षबीच सहमति भएको हो।सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच भएको दोस्रो चरणको वार्तामा तीन बुँदे सहमति भएको हो।प्रदेशको पुनः नामकरण प्रक्रिया अघि बढाउन...

महाधिवेशनको तयारी गर्न जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बिहीबार, फागुन १०, २०८०

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहीबार, फागुन १०, २०८०

एमाले बैठकमा समूहगत छलफलका निष्कर्ष पेश गरिने बिहीबार, फागुन १०, २०८० नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा आज समूहगत छलफलको निष्कर्ष पेश हुने भएको छ। बिहान ११ बजेदेखि सुरु हुने बैठकमा ९ समूहमा भएको छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने कार्यसूची रहेको एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।बैठकमा ९ समूह बनाएर छलफल गरिएको छ। स्थायी कमिटीको समूहबाट सङ्गठन विभाग...